Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

शर्माको प्रतिभा हेलिवर्ड परिक्षणको तयारी पुरा

न्युजडेस्क न्युजडेस्क
१८ चैत्र २०७७, बुधबार
शर्माको प्रतिभा हेलिवर्ड परिक्षणको तयारी पुरा
54
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

सबिर आलम, बारा।

हेलि वर्ड केहो भने बारेमा तपाई लाई थाहा छैन होला। आज-भोलि नरसरी क्लासमा पनि वर्ड भनेको चारा भन्ने पढाइन्छ तर हेलिवर्ड कुन चरा हो भन्ने बारेमा बुझ्दा हेलिकप्टर शब्द बाट हेलि र वर्ड शब्द जोडी हेलिवर्ड बनाइएको छ। जस्ले चरा जस्तै अकाशमा उड्ने मानिसको सपना लाई सकार गर्ने छ। तपाईको आकाँक्षा पूरा हुन सक्छ,र त्यो पूरा गर्न हाम्रै समाज बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा न. ४ गँगानगर बस्ने एक किसान परिवारका २६ वर्षिय जलन्धर शर्माले यहि चैत २० शुक्रबारको दिन आफुले निर्माण गरेको हेलिवर्ड परिक्षण गर्ने भएको छ।

शर्मा मात्र कक्षा दश सम्म अध्य्यन गरेका छ्न । उनको सानै देखि केही न केही यन्त्र बनाउने चाहना थियो । सात कक्षामा पढ्दा उनले प्लास्टिकको बोतललाई काटकुट गरि उडने हेलिकप्टर बनाएर आफ्नो प्रतिभाको परिचय दिएका थिए। त्यसपछि उनले सन. २०१६ मा (Online Power Supplier) अनलाइन पावर सप्लायर मेसिनको सफल परिक्षण गरे जुन संसारको कुनै पनि ठाउँबाट बिधुतीय उपकरणहरु लाई मोबाइलको माध्यमबाट बिना ईन्टरनेट कनेकशन अर्थात बिना पैसाको पावर औन र अफ गर्न सकिन्छ भने सिद्धान्तमा निर्माण गरे तर दुर्भाग्यले उनको प्रतिभा लाई देशले चिन्नै सकेको छैन । उनका सबै खोज मानव जीवनको दैनिकी सँग जोडिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्नो धेरै योजना यथावत राखेका छन। उनी आर्थिक सहयोग नपाएर निराश बनेका छन तर उनको अठोट टुटेको छैन, शर्मा भन्छ्न मैले आफ्नो लागि भन्दा देशको लागि केही गर्न खोजेको छु।विज्ञान तथा प्रविधिको क्षेत्रमा नविनतम खोज र अविस्कार गरेर देशको नाम विश्वभर चिनाउन चाहन्छु। जलन्धर शर्माले मानिसलाई चारा जस्तै आकाशमा उडाउने यन्त्र बनाउछु भने विश्वास र अठोटका साथ पुनह आफ्नै खर्चमा विगत १वर्ष देखि “हेली वर्ड” बनाउदै आएका थिए।

यसको आधा भाग हेलिकप्टरको र आधा भाग चाराको जस्तो देखिने आकारको रहेको छ। जसको परिक्षणको तयारी पूरा भईसकेको र आउदो शुक्र वारको दिन परिक्षण गरिने शर्माले जानकारी दिनु भएको छ।

शर्माका अनुसार यो कसैको नक्कल नगरी आफ्नै नियम र सिद्धान्तमा बनाएको र यसको तौल २२० kg.भइ दुई जना व्यक्तिलाई बोक्न सक्ने (१५०-१७५ kg.) तथा ५०० देखि ६०० मिटर रन्वे र टेकअप स्पिड ७० देखि ८०km./h को रफ्तार तथा हावामा उडिसकेपछी १००देखि २००किलोमिटर प्रतिघान्टाको रफ्तारमा आफ्नो ईच्छा र क्षमताको अनुसार उडाउन सकिने,१२०- १५० किलोमिटरमा १लिटर ईन्धन खपत हुने र ३० मिनेटमा बारा जिल्लाबाट काठमाडौ जान सकिने क्षमता रहेको दाबीगर्नु भएको छ। साथै अहिले आएर सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजय शंकर यादवले केही आर्थिक सहयोग गरेका छ्न, त्यस्तै पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादव र आदर्श कोतवाल गाउँपालिकाका गा.पा.प्रमुख मुस्तुफा अन्सारीले पनि सक्दो सहयोग गरेको शर्माले बताएका छ्न ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१८ चैत्र २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१८ चैत्र २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१८ चैत्र २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१८ चैत्र २०७७, बुधबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

१८ चैत्र २०७७, बुधबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१८ चैत्र २०७७, बुधबार
Next Post

माधोपुरमा १६ वर्षिय एक नाबालिकमाथि यौन दुर्ववहार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी