Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बम विस्फोटको २ योजनाकार पक्राउ

Sima Post Sima Post
१७ चैत्र २०७७, मंगलवार
54
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

लहान चैत ।प्रदेश नम्बर दुई सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको आरोपमा २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा योजनाकारको रुपमा सिरहाको सुखिपुर नगरपालिका का ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पत्तारि गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरी रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका दुबै जनाले विस्फोट गराएको कुरा स्वीकारि सकेको बताए ।
घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा, विस्फोटन पद्धार्थ राख्ने व्यक्ति लगायतको क्लूको आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख डीआजी धिरजप्रताप सिंहको भनाई छ ।
घटना भएको १५ दिनमै विस्फोटमा संलग्न मुख्य योजनाकार पक्राउ गर्न सफल भएको डीआइजी सिंहले बताए । उनलेभन भने, ‘उनिहरु वैजनालाई हतियार सहित पक्राउ गर्न सफल भयौं, रामरिझनको साथबाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ राउन्ड गोली र अभिमन्युको साथबाट १ थान कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद भएको छ ।’
विस्फोटको आरोपमा पक्राउ परेका रामरिझन यसअघि पनि दुई वटा बम विस्फोटको अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेका छन् ।
विस्फोट गराएको आरोपमा यस अघिपनि एक जनालाई पक्राउ गरेको थियो ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

१७ चैत्र २०७७, मंगलवार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

१७ चैत्र २०७७, मंगलवार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१७ चैत्र २०७७, मंगलवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१७ चैत्र २०७७, मंगलवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१७ चैत्र २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१७ चैत्र २०७७, मंगलवार
Next Post
८ जना बालिका सम्पर्क विहिन

८ जना बालिका सम्पर्क विहिन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी