Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीको स्वास्थ्य चौकीमा ल्याब सुरु

Sima Post Sima Post
६ चैत्र २०७७, शुक्रबार
बरियारपट्टीको स्वास्थ्य चौकीमा ल्याब सुरु
107
SHARES
333
VIEWS
Share on FacebookShare on Twitter

 लहान चैत्र ६ ।सिरहाको बरियारपट्टीमा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको हो । 

गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी ब्यबस्थापन गरेर सेवा सुरु गरेको हो । हरेक दिन बिहान १० बजेदेखि साझँ ५ बजेसम्म ल्याव सेवा दिईने गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए । ल्याबमा खकार र गर्भवतीलाई एच आई भि जाँच निशुल्क हुने उनले जानकारी दिए । स्वास्थ्य चौकीमै ल्याब सेवा सुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचको लागि बिरामीलाई लहान सिरहा पुग्नुपर्ने बाध्यता हटेको उनले जानकारी दिए ।‘ निशुल्क खकार जाँच गर्नलाई ५ सय देखि हजार रुपैयाँ सम्म खर्च गरेर अर्को ठाउँ  जानुपथ्र्यो’ उनले भने ‘सुगर टेस्ट, युरिन टेस्ट लगायत विभिन्न टेस्टको शुल्क भन्दा बढि आवातजावातमा खर्च हुन्थ्यो । अब यहाँका बासीन्दाको पैसा बचेको छ ।’

 स्वास्थ्य शाखा प्रमुख रामजुलुम मंडलले भने   लक्ष्यणका आधारमा उपचार गर्नुपर्ने बाध्यता पनि हटेको बताए । ‘बिरामीको लक्ष्यणका आधारमा औषधि दिनुपथ्र्यो’ उनले भने ‘अब ल्याब बाट रोग किटान गरेर मात्र उपचार हुन्छ।  स्वास्थ्य चौकीको विश्वसनियता र प्रभावकारीता पनि बढेने छ ।’ स्वास्थ्यचौकीमा बरियारपट्टी,हरिपुर,सिबनगर,जानकिनगर,नबटोलि,सिरिपुर र भारत लदनियाका बासीन्दाले सेवा लिँदै आएका छन् ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

६ चैत्र २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

६ चैत्र २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

६ चैत्र २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

६ चैत्र २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

६ चैत्र २०७७, शुक्रबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

६ चैत्र २०७७, शुक्रबार
Next Post
सिरहामा राष्ट्रिय एकता अभियानको पहिलो कार्यकर्ता सम्मेलन सम्पन्न

सिरहामा राष्ट्रिय एकता अभियानको पहिलो कार्यकर्ता सम्मेलन सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी