Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिनियाँ खोप खरिद गर्नेगरी विभागले अनुमति दिएको छैन - बहराइन स्थित दूतावास

न्युजडेस्क न्युजडेस्क
६ चैत्र २०७७, शुक्रबार
चिनियाँ खोप खरिद गर्नेगरी विभागले अनुमति दिएको छैन - बहराइन स्थित दूतावास
66
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — औषधि व्यवस्था विभागले अनुमतिबिना बहराइनबाट ल्याइएको कोरोनाविरुद्ध खोपको छानबिन थालेको छ ।

सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ सदस्यीय टोलीले सोमबार नेपाल आउँदा २ हजार डोज खोप ल्याएको छ । नेपालमा कुनै पनि औषधि तथा खोप विभागको स्वीकृतिबिना ल्याउन पाइँदैन । नेपाल ल्याएपछि पनि प्रयोग गर्नुअघि परीक्षण गर्नुपर्ने हुन्छ ।
विभागका महानिर्देशक भरत भट्टराईले अध्ययन गर्न टोली बनाएको र टोलीले प्रतिवेदन दिएपछि सबै तथ्य थाहा हुने बताए । उक्त खोप विभागको निगरानीमा रहेको उनले बताए । खोप विभागको भण्डारणमा राखिएको छ । ‘यसको प्रयोग कसरी गर्ने भन्ने मन्त्रालयले नै निर्णय गर्नेछ,’ उनले भने ।

विभागले नेपालमा अक्सफोर्ड–अस्ट्राजेनेका र चीनको सिनोफार्मले उत्पादन गरेको खोप मात्रै आपत्कालीन प्रयोगका लागि मात्रै विभागले अनुमति दिएको छ । चिनियाँ खोप खरिद गर्ने गरी विभागले अनुमति दिएको छैन । बहराइनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भने अक्सफोर्ड–अक्स्ट्राजेनेकाले नै उत्पादन गरेको दुई हजार डोज खोप नेपाल पठाएको उल्लेख छ । बहराइनबाट ल्याइएको खोपको जानकारी परराष्ट्र मन्त्रालयलाई गराए पनि स्वास्थ्य मन्त्रालय र विभागलाई नहुँदा समस्या उत्पन्न भएको हो ।ekantipur



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

६ चैत्र २०७७, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

६ चैत्र २०७७, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

६ चैत्र २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

६ चैत्र २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

६ चैत्र २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

६ चैत्र २०७७, शुक्रबार
Next Post
बरियारपट्टीको स्वास्थ्य चौकीमा ल्याब सुरु

बरियारपट्टीको स्वास्थ्य चौकीमा ल्याब सुरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

9 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी