Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरेली शरिफबाट आएका टोलीलाई इत्तेहाद नेपाल कपिलवस्तुद्वारा स्वागत

न्युजडेस्क न्युजडेस्क
४ चैत्र २०७७, बुधबार
बरेली शरिफबाट आएका टोलीलाई इत्तेहाद नेपाल कपिलवस्तुद्वारा स्वागत
58
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ।

उक्त स्थलका प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत  अल्लामा सुभान रजा (सुभानी मियां)को निर्देशनमा प्रतिनिधि मण्डल नेपालको विभिन्न ठाउको धार्मिक स्थलको अवलोकन र सरोकारवालासँग छलफल परामर्श समेत गर्दै कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहेको हजरत मौलाना अतिकुर रहमान रहमतुल्लाह  अलैको मजार,एमाम अहमद रजा मिशन पब्लिक स्कूल, जामिया इस्लामिया नईमिया,जामिया बरकातिया लिलबनात कृष्णनगर नप३का धार्मिक स्थल र उक्त संस्थाका सरोकारवाला पक्षसग भेंटघाट छलफल गर्दै उक्त टोलीका सदस्यहरुले नेपाल भारतको सांस्कृतिक धार्मिक सम्बन्ध रहेको र उक्त सम्बन्धलाई अझै मजबुत गर्ने प्रतिबद्धताकासाथ आफूहरुबाट हुन सक्ने हरेक क्षेत्रमा सहयोग हुने बताएका छन् ।

यसरी सहयोग गर्ने आश्वासन दिदै यहां भ्रमण गरेका ठाउहरुका सरोकार वालालाई समेत बरेली शरिफ आउन निम्तो गरेको कुरा जामिया इस्लामिया नईमियाका अध्यक्ष नसरुल्लाह खांले बताएका छन् ।

इत्तेहाद नेपाल कपिलवस्तुका अध्यक्ष किफायतुल्लाह खांले बरेली शरिफ बाट आएका टोली लाई स्वागत गरि आफ्नो क्षेत्रमा रहे का मुस्लिम समुदाय र धार्मिक स्थल,शिक्षा,रोजगारी बारे अवगत गराउदै भने कि नेपाल भारतको सम्बन्ध रोटी बेटी को छ। बर्षो देखि सुमधुर सम्बन्ध रहे को र त्यस सम्बन्ध लाई कायम राख्नका लागि हरेक सम्भव कोशिश गर्ने प्रतिबद्धता जनाए।

 उक्त टोलीमा नायब सेखुल हदिश यादगारें आला हजरत जामिया रिजविया मञ्जरे इस्लाम बरेली का हजरत मौलाना सलिम बरेलवी, डारेक्टर रिसर्च सेन्टर र जनरल सेक्रेटरी तन्जिम उल्माय इस्लाम हिंद बरेली का हजरत मौलाना मोहम्मद सहाबुद्दीन रिजÞवी, सेक्रेटरी आला हजरत सुफी मिशन नेपालका हजरत मौलाना गुलाम मुस्तफा रजवी रहेका थिए ।

उहाँहरुसँग स्वागत भेंटघाट गर्नाका लागि मौलाना अरमान,मौलाना बसीर अहमद,नइमी जामिया बरकातिया लिलबनातका मौलाना मुस्तफा बरकाती, नूरमोहम्मद हैदर अली,मौलाना नुर मोहम्मद खालिद,मोलाना अकिल अहमद,मौलाना इन्तेजा हसन,मौलाना दाउद मिस्बाही,लगायत भद्रभलादमीहरु उपस्थित थिए ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

४ चैत्र २०७७, बुधबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

४ चैत्र २०७७, बुधबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ चैत्र २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ चैत्र २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ चैत्र २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ चैत्र २०७७, बुधबार
Next Post
वडा चेयर पर्सन मैत्रीपुर्ण क्रिकेट प्रतियोगीताको उपाधी युनाईटेड क्रिकेट क्लबलाई

वडा चेयर पर्सन मैत्रीपुर्ण क्रिकेट प्रतियोगीताको उपाधी युनाईटेड क्रिकेट क्लबलाई

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

14 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी