Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

न्युजडेस्क न्युजडेस्क
१ चैत्र २०७७, आईतवार
पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह
56
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । पाकिस्तानमा हिन्दू किशाेरीको अपहरण गरी जबरजस्ती धर्म परिवर्तनको गराइएकाे अर्काे घटना बाहिर आएकाे छ। अल्पसंख्यक हिन्दू समुदायको नाबालिग किशाेरीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गराइएकाे हाे। पछि त्यही अपहरणकारीसँग जबरजस्ती विवाह पनि गराइएकाे हाे।

किशाेरीकाे उमेर १३ वर्ष रहेकाे छ। किशाेरीलाई बहादनी जनजातिका एक व्यक्तिले अपहरण गरेका थिए। बरेलवी धर्मगुरु मियां मिठूले उनलाई जबरजस्ती इस्लाम धर्म परिवर्तन गराएका थिए।

दक्षिण एसिया मिडिया रिसर्च इन्स्टिच्यूटका अनुसार धर्म परिवर्तन भएपछि उक्त किशाेरीको अपहरणकर्तासँग विवाह भएको थियो। उक्त घटना सिन्ध प्रान्तको काश्मोर जिल्लाको तंगवानी तालुकामा भएको भन्दै पाकिस्तान टुडेले जनाएको छ।

धर्म परिवर्तन गराइएकाे भिडियो पनि सेयर गरिएकाे छ। जुन अब इन्टरनेटमा भाइरल समेत भइसकेकाे छ। नाबालिग किशाेरीलाई ८ मार्चमा उनको घरबाट अपहरण गरीएको थियो। उनको बुबाको दाबी अनुसार कम्तिमा ५ जना हतियारधारी पुरुषहरू उनीहरूको घरमा जबरजस्ती घुसेर किशाेरीलाई अपहरण गरी लागेका थिए।

रिपोर्टमा भनिएको छ कि स्थानीय प्रहरीले उक्त घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको छ। कथित रूपमा ती किशाेरी अदालतमा हाजिर भइन् र उनी नाबालिग नभएको र उनको उमेर १८ बर्ष भन्दा बढी भएको स्वीकार गरेकी थिइन्। ती किशाेरीले याे पनि आरोप लगाए कि उनले आफ्नो बाबुको इच्छा विपरीत विवाह गरेकी हुन्। यसैबीच रिपोर्टले दावी गरेको छ कि पुलिसले यो मुद्दा सिन्ध बाल विवाह ऐन अन्तर्गत दर्ता गरेको छ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१ चैत्र २०७७, आईतवार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१ चैत्र २०७७, आईतवार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१ चैत्र २०७७, आईतवार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१ चैत्र २०७७, आईतवार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१ चैत्र २०७७, आईतवार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१ चैत्र २०७७, आईतवार
Next Post
नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी