Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द

न्युजडेस्क न्युजडेस्क
१ चैत्र २०७७, आईतवार
श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द
40
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : श्रीलंका सरकारका एक बरिष्ठ मन्त्रीले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै एक हजार भन्दा बढी इस्लामिक स्कूलहरू एकसाथ बन्द गर्ने घोषणा शानिबार गरेका छन यो् उनको घोषणा अतिबादी मुस्लिम सगठनहरुलाई बलियो झापड मानिएको छ ।
एएनआईका अनुसार श्रीलंकाका जनसुरक्षा मन्त्री सारथे वीरासेकेराले पत्रकारहरुलाई भने े उनले बुर्का लगाउने प्रतिबन्धलाई अगाडि बढाउन एउटा निर्देशनमा हस्ताक्षर गरेका छन । किनकि यो धार्मिक अतिबादको संकेत हो यसले अतिबादलाई जन्माएको छ । कोलोम्बो टाइम्सका अनुसार उनले यस कदमको आबश्यकताको बारेमा जोड दिदै भनेका छन बुर्काले देशको राष्ट्रिय सुरक्षामा सीधा असर पार्छ र यो हाम्रो राष्टिय सुरक्षाको लागि पनि खतरा हो । त्यसैले पनि बुर्कामाथि प्रतिबन्ध लगाउनै पर्छ ।
उनले अगाडि भने “जब हामी थोरै थियौं हाम्रो धेरै मुस्लिम साथीहरू थिए। तर मुस्लिम महिलाहरूले त्यतिबेला बुर्का लगाएनन्,“ उनले भने।
मन्त्री वीरासेकराले जोड दिएर भने बुर्का धार्मिक अतिबादको प्रतीक हो जसले हालसालै धेरैको ध्यान खिचेको छ । “त्यसकारकारण पनि यो माथि प्रतिबन्ध लगाइनु हाम्रो देशको राष्टिय आबाश्यकता बनेको छ ।“
मदरसाहरुको नियमनका बारेमा बोल्दै उनले भने कि देशमा २,००० भन्दा बढी त्यस्ता विद्यालयहरु छन ्। जहा उनीहरुले आबश्यक शिक्षा दिएका छैनन ।
“कुनै पनि मानिसहरुले अब मनमानी ढगले स्कुल खोलेर चलाउने पाउने छैन । उनीहरुले ५ देखि १६ बर्षका बिधार्थीहरुलाई सरकारी शिक्षा नीति अनुसारको कोर्स पढाउनै पर्छ । आफुले चाहेको कुरा मात्र पढाउन पाउदैन । सबै बच्चाहरूले राष्ट्रिय शिक्षा नीति अन्तर्गत अध्ययन गर्नै पछ्र्् । हामी श्र्ीलंकाको राष्ट्रियता अन्तर्गत दर्ता नभएका १,००० भन्दा बढी मदरसहरूलाई प्रतिबन्ध लगाउने उपायहरू लाई त्त्काल अगाडि बढाउने छौ । “
गत वर्ष राष्ट्रिय सुरक्षासम्बन्धी श्रीलंकाली संसदीय समितिले बुर्कामा तुरुन्तै प्रतिबन्धको प्रस्ताव गरेको थियो र जातीय र धार्मिक आधारमा राजनीतिक दलहरूको दर्ता स्थगित गरेको थिया े।
बुर्कामाथिको प्रतिबन्ध बहुसंख्यक बौद्धिष्ठ नागरिक बस्ने देशमा सन २०१९ मा चर्च र होटलहरुमा आतंकबादी इस्लामिक लडाकुहरुले २५० निर्दोष मानिसको हत्या गरेपछि नै लगाइएको भएपनि त्यसलाई अहिलेदेखि कार्यन्वयनमा ल्याउने कोसिस गरिदैछ । त्यसो त इस्लामिक आतंकबादको चपेटामा परेका युरोपका केही देशले पनि आंशिक रुपमा बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन । श्रीलंकाको यो कदमले अतिबादी इस्लामिक समुहहरुलाई चोटिलो प्रहार भएको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१ चैत्र २०७७, आईतवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१ चैत्र २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१ चैत्र २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१ चैत्र २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१ चैत्र २०७७, आईतवार
ढुक्क यादव, निसाना लगाउँदै राउत
BannerNews

ढुक्क यादव, निसाना लगाउँदै राउत

१ चैत्र २०७७, आईतवार
Next Post
पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी