Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अनिश्‍चयकाबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

न्युजडेस्क न्युजडेस्क
२४ फाल्गुन २०७७, सोमबार
अनिश्‍चयकाबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस
35
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : वर्षौदेखि सीमा क्षेत्रमा भिड्दै आएका भारत र पाकिस्तानले २२ फेब्रअरीमा पहिलो संयुक्त विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणा गरेका छन् । दुबै मुलुकबीचको यस विज्ञप्तिले दुबै अनिश्‍चयबाट बाहिर निस्किएको भन्‍ने सन्देश दिएको युरोपियन फाउन्डेसन फर साउन एसियन स्टडिज् (ईएफएसएएस) ले जनाएको छ ।

दुबै मुलुकका जनताको भावना नै शत्रुपूर्ण बनेको भन्‍ने आरोप लागिरहेको समयमा लिइएको यो निर्णयले सम्बन्ध सुधारको आधार तय गर्नेसमेत जनाइएको छ । यदि कुनै पनि मुलुकले यसमा कुनै षड्‌यन्त्र गरेको होइन भने यस्तो संवेदनशीलताको विषयमा संवाद गर्न शान्ति कायम हुन आवश्यक थियो, जुन दुबै मुलुक एक कदम अघि बढेका छन् ।

दुई देशका सेनाका महानिर्देशक सैन्य अपरेशन (डीजीएमओ) ले अन्ततः युद्धविरामको घोषणा गर्दै दुबै पक्षको मनसाय बेवास्ता गरेको भए पनि यस समयमा निश्चय नै निष्कपट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१५ दिन अगाडि भारत-पाकिस्तान दुबै एक-अर्काप्रतिको तनावपूर्ण सम्बन्ध र दुबै देशका बासिन्दाहरुले एक अर्कामा कुरा गर्ने सम्भावनासमेत नरहेको अवस्थामा गरिएको यो सम्झौता ठूलो भएको सम्बन्धमा पार्ने सकारात्मक प्रभावको अभिव्यक्त भएको बताइएको छ । ईएफएसएएसले यस सम्झौतालाई अत्यधिक आवाश्यक र अकल्पनीय सम्झौताको रुपमा व्याख्या गरेको छ ।

रक्तपात अवस्था, वैमनस्यता र अविश्‍वाको भूमरिमा फसेको सम्बन्धलाई संवादका माध्यमबाट विश्‍वास सिर्जना गर्दै गरिएको यो सम्झौता एक ऐतिहासिक भएकोसमेत जनाइएको छ ।

यदि पाकिस्तानी सञ्‍चारमाध्यम डनले भनेको छ, “केही कामहरु ब्याकचेनेल वार्ता कार्यमा हुन सक्छन् । तर, यसमा को संलग्न थिए ? स्रोतहरुका अनुसार यसमा दुई देशको खुफिया एजेन्सीहरू बीच वार्ताहरु भएका थिए ।

त्यो स्थिति नयाँ दिल्लीमा सरकार र रावलपिंडीमा रहेको सैन्य प्रतिष्ठानबाट स्पष्ट रुपमा स्पष्ट स्वीकृति नभएको अवस्थामा कुशल, अनुभवी र सशक्त वार्ताहरु सम्भव थिएनन् । यो निकै ठूलो काम भएको छ ।”

२२ फेब्रुअरीमा गरिएको युद्धविरामको सम्झौता मात्र होइन तर सन् २००३ मा गरिएको युद्धविरामको सम्झौतालाई पनि दुवै देशहरुबीच कायम राख्‍न प्रतिबद्धता गरिएको छ ।  उक्त सम्झौताले भारत – पाकिस्तान सीमा र दुई देशलाई छुट्टयाउने नियंत्रण रेखा (एलओसी) मा शान्ति ल्याउने लक्ष्य राखेको छ ।

दुई बर्षदेखि अस्तित्वमा रहेको हटलाइनमा दुई देशका डिजीएमओ बीचको दुर्लभ वार्तालाप पछि जारी संयुक्त बयानमा भनिएको छ, “सबै सम्झौता, सहमतिहरु कडाइका साथ पालना गर्न दुबै मुलुक सहमत भएका छन् । नियन्त्रण रेखा र अन्य सबै क्षेत्रहरूमा गोलीबारी रोक्न निर्देशन जारी भइसकेको छ । “भारत र पाकिस्तानका सैन्य अपरेशनका महानिर्देशकहरूले हटलाइन सम्पर्कको स्थापित संयन्त्रको बारेमा छलफल गरेका छन् ।”

दुबै पक्षले नियन्त्रण रेखा र अन्य सबै क्षेत्रलाई स्वतन्त्र, स्पष्ट र सौहार्दपूर्ण वातावरणमा स्थितिको समीक्षा गरेका छन् । सीमामा पारस्परिक लाभदायक र दिगो शान्ति प्राप्त गर्ने पक्षमा, दुई डीजीएमओहरु एक अर्काको मुख्य मुद्दाहरू र सरोकारहरू सम्बोधन गर्न सहमत भएका छन् ।

जसले शान्तिलाई बाधा पुर्‍याउने र हिंसा निम्त्याउने प्रवृत्तिलाई अन्त्य गर्ने विश्‍वास लिइएको छ । दुबै पक्षले “दोहोर्‍याएका थिए कि कुनै पनि अप्रत्याशित परिस्थिति वा गलत सूचनाको समाधानका लागि हटलाइन सम्पर्क र सीमावर्ती बैठकहरूको अवस्थित संयन्त्रको उपयोग गरिने” सहमति गरेका छन् ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२४ फाल्गुन २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२४ फाल्गुन २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२४ फाल्गुन २०७७, सोमबार
ढुक्क यादव, निसाना लगाउँदै राउत
BannerNews

ढुक्क यादव, निसाना लगाउँदै राउत

२४ फाल्गुन २०७७, सोमबार
सरकारले जग्गाको कित्ताकाट खोल्यो
BannerNews

सरकारले जग्गाको कित्ताकाट खोल्यो

२४ फाल्गुन २०७७, सोमबार
उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ
BannerNews

उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ

२४ फाल्गुन २०७७, सोमबार
Next Post
केडिया आँखा अस्पतालमा ठगहरुको विगाविगी ,उपचार गराउन आएका ७० बर्षीय यादव ठगिए

केडिया आँखा अस्पतालमा ठगहरुको विगाविगी ,उपचार गराउन आएका ७० बर्षीय यादव ठगिए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी