Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

न्युजडेस्क न्युजडेस्क
२३ फाल्गुन २०७७, आईतवार
कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ
12
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित ‘कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझयौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरुले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछी व्यापार व्यवसाय गर्नेहरुलाई व्यवसाय गर्ने ढुक्कको वातावरण धारणा राखेका छन् । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरुलाई नयाँ जीवन दिएको उनको तर्क थियो । ‘कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ । कोरोनाले सिर्जना गरेको ठुलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ । सटिक रुपमा भन्दा कोभिसिल्ड व्यवसायीहरुका लागि मात्र होइन व्यवसायको समेत औसधि बनेको छ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रोफेसर डाक्टर नवराज पन्तले कोभिसिल्डपछी नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गरेका छन् । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछी थप मजबुत हुने आशा व्यक्त गर्दै उनले कोरोनाविरुद्ध खोप मानिसहरुका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताएका छन् । ‘कोभिसिल्ड आएपछी यसले नेपालीहरुलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘कोभिसिल्ड नआएको भए व्यापार व्यवसाय चलायमान गराउन अझै गाह्रो अवस्था थियो । व्यवसायीहरु ढुक्क भएर काम गर्ने अवस्था थिएन । अहिले ढुक्कसँग आवतजावत गरेर व्यापारमा संग्लग्न हुने स्थिति कोभिसिल्डकै कारण भएको हो ।’

यता कार्यक्रममा बोल्दै नागरिक अगुवा परशुराम भट्टराईले पनि कोरोनाका कारण त्रासमा रहेका नेपालीहरुलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महत्वपूर्ण र उल्लेखनीय रहेको बताएका छन् । उनले कोभिसिल्ड जनताका लागि एउटा खोप मात्र नभई, सरकारप्रतिको विश्वाससमेत रहेको टिप्पणी गरेका छन् । कोभिसिल्डकै कारण अहिले कोरोनाप्रतिको त्रास पूर्ण रुपमा हट्दै गएको बताउँदै उनले छिटोभन्दा छिटो सबै जनतामाझ कोभिसिल्ड पुर्याउन सरकारले ढिलो गर्न नहुने भनाई राखेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला समितिका अध्यक्ष शन्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरुलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुलाई नयाँ उर्जा दिएको बताएका छन् । कोरोना महामारीमा पनि पत्रकारहरुले जोखिम लिएरै पनि जनतालाई सुसुचित गराउने काम गरेको स्मरण गर्दै उनले कोभिसिल्डपछि आमसंचारकर्मीहरुको पनि आत्मविश्वास बढेको बताएका हुन् । कोरोना महामारीका कारण थुप्रै स्वरोजगारमुखी मिडियाहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको स्मरण गर्दै उनले अव कोभिसिल्ड आएपछि त्यस्तो नहुने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पूँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुधृढ हुने विश्वाससमेत व्यक्त गरेकी छिन् । कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भएपनि कोभिसिल्ड आएपछि अर्थातान्रा पनि चलायमान भएकाले नेपालको पूँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको र यसको फाइदा उठाउन उनले सबैलाई आग्रह गरेकी छिन । नेपालको पूँजीबजार अर्थतन्त्रको ऐना भएको स्मरण गर्दै उनले कोभिसिल्डको प्रभावकारितासँगै यसले नेपाली पूँजीबजारमा पनि सकारात्मक असर गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बरिष्ट चार्टर्ड एकाउन्टेन्ट एवम् नेपाल चार्ट र्ड एकाउन्टेन्ट स् संघ (एक्यान)का पूर्व अध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार व्यवसायीहरुलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताएका छन् । कोरोना महामारीपछि नेपालको अर्थतन्त्र अव कसरी अगाडी बढ्छ भन्ने विषयमा चर्चा परिचर्चा भएका भेला कोभिसिल्डको आगमनले नेपाली अर्थतन्त्रलाई आफ्नो लयमा फर्काएको र यसको सकारात्मक नतिजा छिट्टै देखिने उनको तर्क छ ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कोभिसिल्ड निकै प्रभावकारी भएको बताएका छन् । कोभिसिल्ड लगाएपछिको अनुभव साटासाट गर्ने क्रममा सबैजसो उपस्थितहरुले यसले आफुलाई छुट्टै तहको आत्मविश्वास दिएको बताएका छन् । कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले निकै प्रभावकारी खोप भएकाले यसलाई सकेसम्म छिटो सबै नेपालीमाझ पुर्याउनुपर्नेतर्फ जोड दिएका छन् । प्राथमिकताका आधारमा सरकारले वितरण गरिरहेको यो खोप सकेसम्म छिटो सबै जनतामाझ पुर्याउन सके यसले नेपाली अर्थतन्त्रलाई थप बलियो गतितर्फ लैजानसक्नेतर्फ सहभागीहरुको जोड थियो ।

साना तथा मझयौला व्यवसायीहरुको संगठन फोन्सासले साना तथा मझ्यौला व्यवसाय तथा व्यवसायीहरुले भोग्दै आएका समस्या, यसका समाधान र र वर्तमान अर्थ व्यवस्थाबारे विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२३ फाल्गुन २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२३ फाल्गुन २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२३ फाल्गुन २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२३ फाल्गुन २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२३ फाल्गुन २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२३ फाल्गुन २०७७, आईतवार
Next Post
अनिश्‍चयकाबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

अनिश्‍चयकाबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

2 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी