मुकेश कुमार यादवसिरहा फाल्गुन २०।
सिरहाको बरियारपट्टी गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र उद्रघाटन गरेका छन ।
वडा नम्बर ५ कजराको एक रेडक्रसको भवनमा आज विहवार आयुवेदो नागरिक आरोग्य सेवा केन्द्र उद्रघाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव भने प्रदेशका जन्ताले राजश्व चाहि १०० मा ३३ रुपैया जम्मा गर्छन तर पाउछ १०० मा २ रुपैया पाउछ ।संबृद्धि नेपालि जनताको हतमा छन ।मिठो मिठो खाने काग्रेस र काम गर्ने कमनिष्ट हो भन्ने पहिले नेताले मानशिकता बनाएको थियो ।शिक्षा,स्वास्थ्य,कृषि,यतायात र उर्जा मा जब सम्म हाम्र देश अगाडि बढन सकिदैन तव सम्म विकसित देश बन्न सकिदैन मन्त्री यादवले वताउनु भो ।
नेकपा नेता राजेन्द्र यादवले भने मानव स्वास्थ्यको लागि आयुरवेदीऔषधि अचुक उपचार हो।आयुर्वेदिक औषधि शरिरमा कुनै प्रकारको दुशप्रभाव हुदैन् ।अहिले पालिकाको जनताले यहाँ आयुरवेदी अस्पताल नहुदा हेमोपोथि,एलोपोथि उपचार गर्न बाध्य थियो तर अब कजरामा नै आयुरवेदी अस्पतालहुदा गौरवको विषय हो ।
कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष संतोष कुमार महतो भने हामिले विकास निर्माण काम होस या शिक्षा,स्वास्थ्यको काम कार्यपालिकाले समान तरीकाले अगाडि वढाउछाै र सवै वडामा आयुवेदी अस्पताल बनाउछ भन्ने प्रतिवधता समेत गरे ।
कार्यक्रममा रेडक्रसको सभा पति राजदेब यादव,प्रमुख प्रसाशकिय अधिकृत रंजित जंग अधिकारी,शिक्षक,वडा अध्यक्ष,पत्रकार लगायत स्थानिएको उलेखनिय उपस्थीति थिए ।