Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आफ्नो अधिकार मागेका थारु साँसद नेतालाई जेल, १७ हजारको ज्यान लिने प्रचण्डलाई के ? : महतो

न्युजडेस्क न्युजडेस्क
१६ फाल्गुन २०७७, आईतवार
आफ्नो अधिकार मागेका थारु साँसद नेतालाई जेल, १७ हजारको ज्यान लिने प्रचण्डलाई के ? : महतो
70
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : धनगढी कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा पहिलो दिनको कार्यक्रमका प्रमुख वक्ता जसपाका नेता राजेन्द्र महतोले आफ्नो हक अधिकार माग्दाँ जेल जानु पर्नै देश नेपाल हो । १७ हजार नेपाली जनता नरसंहार गराउने पुष्पकमल दाहाल प्रचण्डलाई जेल नजानु पर्ने तर आफ्नो हकअधिकारका लागि आन्दोलन गरे बापत साँसद रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन सजाय दिने यो कस्तो देश हो । दुई दिने थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन कैलालीमा जारी रहेको छ ।

आज रातो डे«समा यूवाहरुले मार्च पास गर्दै कार्यक्रम स्थलमा पुगेका थिए । लाखौंको संख्यामा उपस्थित भएको थारुहरुको माँगलाई सम्बोधन हुनु पर्ने महतोले बताउनु भयो । जसपाका नेता महतोले राणा शासन देखि गणतन्त्र सम्म आउँदा थारु जनजाति आदिवासी सहितका जातजातिहरुले कसरी अधिकार पाउने भन्ने प्रश्न छ सत्ताधारी पार्टीहरुलाई सत्तामा जाँदा सबै भुल्ने अनि भोट बैकका रुपमा मात्र थारुहरुलाई प्रयोग गरेको बताए ।

अहिलेको बर्तमान परिस्थीतीमा माधव प्रचण्ड समुहसंग भएको भेटको कुरा बताउदै वार्ता गरौं मिलेर जाउँ तर मैले भने ये,,, प्रचण्ड जी हामी बहुत धोखा खाएका छौं भोगेका छौं पहिला राजनितीक स्तरमै रेशम चौधरीको समाधान बताउनुस । लक्ष्मण थारुको समाचान छ तपाई संग छैनु किनकि तपाई आफै पार्टी भन्दा पनि माधव प्रचण्ड समुह भैसक्नु भयो । अहिले देशमा सबै हकअधिकार नदिएरै संबिधान जारी गर्नु भयो ।

अमेरीका एउटा संबिधान बन्दा सबै अटाउने , भारत एउटा संबिधान बन्यो संशोधन गरी समाबेश गरे तर नेपालमा अहिले सम्म सात ओटा संबिधान बन्यो खै त हाम्रो अधिकार मधेशको अधिकार, थारुवान अधिकार लिम्बुवानको अधिकार, किराँतको अधिकार कहाँ छ । कसरी सुनिस्चीत हुने बताई दिनुस आफनो भनाई राख्नु भयो ।

सद्भाव, न्याय र हक अधिकारका लागि थरुहट युवा दस्ताहरुको बीच सम्मेलन सुरु भएको छ । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोले गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित सहभागिता रहेको छ ।

कार्यक्रममा जेलमा रहेका थरुहटका नेता रेशम चौधरी लक्ष्मण थारु लगाएतका मुद्धामा यूवाहरुको ध्यानकर्षण गराईने छ । अहिले रेशम चौधरीका बुवा लालबाबु चौधरी सहितका नेताहरुले सम्बोधन गरेको छन भने कार्यक्रम जारी रहेको छ ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१६ फाल्गुन २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१६ फाल्गुन २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१६ फाल्गुन २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१६ फाल्गुन २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

१६ फाल्गुन २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१६ फाल्गुन २०७७, आईतवार
Next Post
तिनसय बिधार्थीहरुको शिक्षा धरापमा

तिनसय बिधार्थीहरुको शिक्षा धरापमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी