Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल

न्युजडेस्क न्युजडेस्क
१५ फाल्गुन २०७७, शनिबार
गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल
65
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्‍वभरका बुद्धिस्टहरुको आस्थाको केन्द्र लुम्बिनीको भैरहवामा बन्‍न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कम्पनीले ढिलासुस्ती र बेवास्ता गर्दा नेपालाई ठूलो क्षति भएको छ ।

चिनियाँ कम्पनीहरुले नेपालका अन्य परियोजना निर्माण कार्यमासमेत ढिलासुस्ती गरिरहेको छ । बौद्ध धर्मालम्बीहरुको आकर्षणको केन्द्र भनिएको लुम्बिनीमा बन्‍ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा नबन्दा ठूलो आर्थिक क्षति पुगेको छ ।

बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको बताइए पनि समयमा नै बस्‍न नसक्ने स्थिति आएको छ ।

सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर चिनियाँ कम्पिनीको लापरबाहीका कारण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको थियो ।

नेपालमा समयमै विमानस्थल नबन्दा यसको प्रत्यक्ष लाभ भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलले उठाएको भएको छ । लुम्बिनीसँगै जोडिएको भारतीय भूमिमा बनेको कुशीनगर विमानस्थल मंगलबारदेखि नियमित उडान गर्न थालेको छ ।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले उक्त विमानस्थलको उद्‌घाटन गरेका हुन् । गत वर्ष जुन महिनामा केन्द्रीय मन्त्रिपरिषद्ले कुशीनगर विमानस्थलको अन्तर्राष्ट्रिय सुविधाको रुपमा अनुमोदन गरेको थियो र यसो भन्दै एयरपोर्टले महत्वपूर्ण बौद्ध तीर्थस्थललाई राम्रो सम्पर्क प्रदान गर्ने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

पुरीका अनुसार भारतको यस कदमले यस क्षेत्रको पर्यटन उद्योगलाई प्रोत्साहन दिनुका साथै भगवान बुद्धले महापरिनिर्वाण प्राप्त गरेको सहरमा प्रत्यक्ष हवाई सम्पर्कको सुविधा प्रदान गरी बौद्ध सर्किटमा यात्रा गर्न सहयोग पुग्‍नेछ ।

हाल राज्यमा दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन भइरहेका छन् । जसमा चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थल उत्तर प्रदेशको राजधानी, लखनऊमा र लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल वाराणसीमा निर्माण भइरहेका छन् ।

यस विमानस्थलमा दैनिक जापान, थाइल्याण्ड, म्यानमार, कम्बोडियाजस्ता देशका करिब दुई हजारदेखस तीन हजारसम्म तिर्थयात्रीहरु नेपाल आउनसक्ने अपेक्षा गरिएको छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१५ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१५ फाल्गुन २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१५ फाल्गुन २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१५ फाल्गुन २०७७, शनिबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

१५ फाल्गुन २०७७, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१५ फाल्गुन २०७७, शनिबार
Next Post
नगरपालिका स्तरीय निबन्ध,वक्तृत्वकला सम्पन्न

नगरपालिका स्तरीय निबन्ध,वक्तृत्वकला सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी