Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै, मुआब्जा विवादबारे पार्क अध्यक्ष अनभिज्ञ

न्युजडेस्क न्युजडेस्क
१५ फाल्गुन २०७७, शनिबार
ओलीले विवादास्पद चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै, मुआब्जा विवादबारे पार्क अध्यक्ष अनभिज्ञ
14
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

झापा । झापाको दमक गौरादह र कमल गाउँपालिका छेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) शिलान्यास तयारी  तिब्र रुपमा हुँदैछ । यही फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक चर्चा र विवादित औद्योगिक पार्कको शिलान्यास गर्दैछन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सन्जय थापाका तर्फबाट उक्त प्रस्तावित औद्योगिक पार्कका अध्यक्ष गोबिन्द थापाले  बुधबार झापाको दमकस्थित होटेल कामाक्षामा सरोकारवाला पालिकाका वडाध्यक्ष गौरादह नगरपालिका वडा नं ५ का वडाध्यक्ष छ्त्रपति सुवेदीका साथै पत्रकारहरुलाई सामूहिक रुपमा उक्त शिलान्यासबारे जानकारी गराएका हुन् ।

औद्योगिक पार्कको नामले परिचित यो प्रस्तावित परियोजना जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासको फरक मोडेल भएकोले जनतालाई रोजगारीको अवसर दिलाइ सरकार पक्षलाई आर्थिक रुपमा समृद्ध बनाउने मेरुदण्ड हुने अध्यक्ष थापाले बताए ।

यो परियोजना नेपाली जनताका निमित्त ठूलो संख्यामा रोजगारीको सिर्जना गराउने परियोजना हुने बताउँदै रोजगार साथसाथै यसले नेपाललाई विश्व बजारमा चिनाउने अवसर प्रदान गर्ने हुनाले हाल नेपालले खेपिराखेको व्यापार घाटालाई समाप्त पार्दै दुई वर्षभित्र नाफामा परिणत गर्ने थापाको दाबी छ ।

पहिलो चरणमा २६ वटा उद्योगहरु स्थापित हुने र यसको उत्पादनले विश्व बजारमा प्रवेश गर्ने साथै नेपाली बजारको मागलाई पनि पूरा गर्ने औद्योगिक ग्राम हुनेसमेत उनको दाबी छ ।

कार्यक्रममा परियोजनाबारे प्रष्ट पार्दै अध्यक्ष थापाले परियोजनाले विश्व मानव विकासलाई सहयोग पुर्याउने बताउँदै यो पार्क नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्क हुने बताए ।

यसको कुल लगानी हाल यकिन नभए पनि पहिलो चरणमा ७० अर्बसम्म हुन सक्ने बताए । चर्चा र विवादकैबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तयारी भएको यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमीन एकीकृत गरिसकिएको थापाले बताए ।

शुरुआती चरणदेखि चुलिएको मुआब्जा सम्बन्धी विवादबारे हाल के भैराखेको छ ? भनी सोधिएको पत्रकारहरुको जिज्ञासामा थापाले आफू उक्त विषयमा अनभिज्ञ रहेको र उक्त जिज्ञासाबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सोध्न भनी सुझाव दिए ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१५ फाल्गुन २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१५ फाल्गुन २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१५ फाल्गुन २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१५ फाल्गुन २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१५ फाल्गुन २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१५ फाल्गुन २०७७, शनिबार
Next Post
गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल

गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी