Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनकाे खतरनाक ऋण जाल: ‘हम्बानटोटा पोर्ट चीनले १९८ वर्ष भाडामा लिन सक्छ’

न्युजडेस्क न्युजडेस्क
१३ फाल्गुन २०७७, बिहीबार
चीनकाे खतरनाक ऋण जाल: ‘हम्बानटोटा पोर्ट चीनले १९८ वर्ष भाडामा लिन सक्छ’
68
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा भएकाे छ। हम्बानटोटा द्वीपमा अवस्थित उक्त बन्दरगाह र औद्योगिक क्षेत्र समेत चीनको ८० प्रतिशत लगानी रहेको एक कम्पनीलाई १९८ वर्षसम्म भाडा लिन सक्ने खुलासा भएकाे हाे।

श्रीलंकाका विदेश मन्त्री दिनेश गुणवर्देनाले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा गरेकाे हुन्। विदेश मन्त्री गुणवर्देनाले सिलोन टुडे समाचार पत्रसँग कुरा गर्दै भने,’अघिल्लो सरकारको गल्तीका कारण दुई देशको सम्झौतामा ९९ सय वर्षका लागि चीनले भाडामा लिएको हम्बानटोटा पोर्ट त्यसपछि पनि उसैले भाडामा लिन सक्ने प्रावधान रहेको छ।’

‘एमओयूमा ९९ वर्षको लिज अवधि थप लम्ब्याउन सकिने भनेको छ। यो भनेको ९९ वर्षपछि जति वर्ष पनि थप्न मिल्छ, थप ९९ वर्ष पुर्‍याए पनि हुन्छ,’ गुणवर्देनाले थप्दै भनेका छन्। १अर्ब बढी डलर खर्चेर बनाइएको हम्बानटोटा पोर्टमा अन्तर्राष्ट्रिय चासो छ। चीनका आलोचकहरूले बिआरईमार्फत् बेइजिङले कसरी गरिब मुलुकलाई ऋणको पासो (डेट ट्र्याप) मा पार्छ भन्ने यो प्रतिनिधि प्रोजेक्ट भएको बताउँदै आएका छन्।

दक्षिणी श्रीलंकामा रहेको हम्बानटोटालाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले श्रीलंका सरकारले चीनसँग ऋण लिएर पोर्ट बनाएको थियो। अपेक्षित व्यापार नभएर ऋण तिर्न मुस्किल भएपछि ९९ वर्षमा १.२ अर्ब डलर उठाउने गरी श्रीलंकाले यो पोर्ट चिनियाँ सरकारी स्वामित्व रहेको कम्पनीलाई भाडामा दिएको छ।

सन् २०१९ मा श्रीलंकाको राष्ट्रपति बनेपछि गोटवाया राजापाक्षेले सन् २०१७ मा चीनसँग भएको हम्बानटोटा पोर्ट सम्झौतामा संशोधन गर्ने बताएका थिए।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१३ फाल्गुन २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१३ फाल्गुन २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१३ फाल्गुन २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१३ फाल्गुन २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१३ फाल्गुन २०७७, बिहीबार
कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान
BannerNews

कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान

१३ फाल्गुन २०७७, बिहीबार
Next Post
बिना झन्डाको गाडीमा किन हिन्दै चिनियाँ राजदूत

बिना झन्डाको गाडीमा किन हिन्दै चिनियाँ राजदूत

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी