Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राजनतिक आस्थाले ग्रसित भएकोले नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयमा ताल्चा

न्युजडेस्क न्युजडेस्क
६ फाल्गुन २०७७, बिहीबार
राजनतिक आस्थाले ग्रसित भएकोले नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयमा ताल्चा
43
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

अनिल वर्मा, कलैया, बारा।

नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयको मुल गेटमा ताल्चा लगाइएको छ। बारा जिल्लामा रहेका सक्रिय पत्रकारहरुका संगठनहरुले सामुहिक रूपमा ताल्चा लगाएका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाको बिरोध गरेका थिए। नेपाल पत्रकार महासंघ बारा शाखाले बिधान बिपरित राजनीतिक भावना बाट ग्रसित भएर एकलौटी निर्णय गरि श्रमजीवी पत्रकारहरु लाई उपेक्षा गरि क्षेत्र गत हिसाबले मधेसी लाइ पछाडी पार्ने दृष्टिकोण राखी अगाडी बढेको भन्दै ताल्चा लगाइएको छ। गत फल्गुण ३ गते प्रेस विज्ञप्ति मार्फत जानकारी गराइए तापनि हाल सम्म लिखित रुपमा कुनै प्रतिक्रिया नआएको कारण हामीले ताल्चा लगाएको नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तिवारीले बताए।

नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा सक्रिय पत्रकारहरुको सदस्यता खारेज गरि एकलौटी ढंगले आफुनिकटका राजनीतिक आस्था राख्ने व्यक्तिहरुको नविकरण गरेको सर्वविदितै छ। जिल्लामा सक्रिय रूपमा कार्यरत पत्रकारहरुको बिना सूचना महासंघको विधान बिपरित सदस्यता खारेज गरेको तथा थप गरिएका सदस्यहरू मध्ये एक क्षेत्र र समुदाय विशेषका लाई मात्र प्रदान गरि जिल्लामा सक्रिय करिब दुई दर्जन पत्रकारहरु लाई सदस्यता बाट बन्चित गरेकोले ताल्चा लगाएको  संजय तिवारीले बताए।

तिवारीको अनुसार महासंघको आउदो निर्वाचन पुर्व छुटेका सञ्चारकर्मीहरु लाई तत्काल प्रक्रिया अपनाइ सदस्यता प्रदान गर्न र महासंघमा यसअघि  सदस्य रहेका सञ्चारकर्मीहरुको सदस्यता नविकरण नगरे सम्म ताल्चा नखुल्ने बताएका छन्। राज्य द्वारा पछाडी पारिएका मधेसी समुदाय लाई लक्ष्ति गरि आएको विभेद, सबैको साझा संस्था रूपमा रहेको नेपाल पत्रकार महासंघमा समेत दोहर्‍याउने उदेश्यले महासंघ बारा शाखा र प्रदेश शाखाले कदम चालेको ठहर गर्दै तत्काल हाम्रो मांग पूरा नगरे कठोर आन्दोलनमा उत्रिने बताए।

मधेशी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, संघीय प्रेस फोरम बाराका अध्यक्ष अरुण कुमार साह, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष अनिल कुमार वर्मा लगायत बिज्ञप्तिमा तीनवटा पत्रकारहरुको संगठन रहेको छ। हाम्रो मांग पुरा नभए सम्म तालाबन्दी जारि रहने समेत जानकारी गराएका छन्। ताल्चा लगाउन नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद संजय तिवारी, मधेसी पत्रकार समाज नेपाल बारा अध्यक्ष अमरेश कुमार पाण्डेय, प्रेस मञ्च नेपाल बारा अध्यक्ष अनिल कुमार वर्मा, अभय दुबे, मानिक चन साह, उपेन्द्र पास्वान, शैलेश तिवारी लगायतका रहेका थिए।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

६ फाल्गुन २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

६ फाल्गुन २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

६ फाल्गुन २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

६ फाल्गुन २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

६ फाल्गुन २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

६ फाल्गुन २०७७, बिहीबार
Next Post
चिनियाँ लगानीको आयोजना विरुद्ध झापामा विशाल जनप्रदर्शन

चिनियाँ लगानीको आयोजना विरुद्ध झापामा विशाल जनप्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी