Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अग्रज व्यवसायी अग्रवालको निधन

Sima Post Sima Post
५ फाल्गुन २०७७, बुधबार
अग्रज व्यवसायी अग्रवालको निधन
28
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

लहान फाल्गुन ।सिरहामा एक अग्रज व्यवसायीको आज निधन भएको छ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का ७३ वर्षिय अग्रज व्यसायी राधेश्याम अग्रवालको बुधबार गोलबजारको आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि व्रेनह्यामरेजबाट पीडित अग्रवालको आज विहान निधन भएको पारीवारीक स्रोतले जनाएको हो ।
विहानको खाजा खाने क्रममा सर्केर वेहोस भएका बुबाको फेरी होस नआएको उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष समेत रहेका उनका कान्छा छोरा भरत अग्रवालले जानकारी दिए । छोरा अग्रवालले भने, ‘करिव १४ वर्ष अघि वे्रनह्यामरेजका कारण शारिरीकरुपमा केही कठिनता भएपनि बुवा आफै हिडडुल गर्नुहुन्थ्यो, आज विहानको खाजाखान बसेका बेला एक्कासी बेहोस हुनुभयो । बेहोस भए लगतै घरमै चिकित्सक बोलाएर जचाँउदा मृत्यु भईसकेको रहेछ ।’
गोलबजारको व्यसायीक क्षेत्रमा अव्वल मानिने राधेश्याम अग्रवाल गोलबार उधोग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत हुन् । विभिन्न पेसामा रहेका उनी पछिल्लो पटक सुनचांदी व्यवसायीमा थिए । उनको व्यसायमा अहिले कान्छो छोराहरु सक्रिय छन् ।
उनको गोलबजारको व्यवसायीक विकासमा उच्च योगदान रहेको बताइन्छ । अग्रवालको श्रीमती, ३ छोरा र एक जना छोरी रहेको बुझिएको छ । निवास गोलबजार नपा ४ मा निधन भएको छ । लामो समयदेखि व्रेनह्यामरेजबाट पीडित अग्रवालको आज विहान निधन भएको पारीवारीक स्रोतले जनाएको हो ।
विहानको खाजा खाने क्रममा सर्केर वेहोस भएका बुबाको फेरी होस नआएको उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष समेत रहेका उनका कान्छा छोरा भरत अग्रवालले जानकारी दिए । छोरा अग्रवालले भने, ‘करिव १४ वर्ष अघि वे्रनह्यामरेजका कारण शारिरीकरुपमा केही कठिनता भएपनि बुवा आफै हिडडुल गर्नुहुन्थ्यो, आज विहानको खाजाखान बसेका बेला एक्कासी बेहोस हुनुभयो । बेहोस भए लगतै घरमै चिकित्सक बोलाएर जचाँउदा मृत्यु भईसकेको रहेछ ।’
गोलबजारको व्यसायीक क्षेत्रमा अव्वल मानिने राधेश्याम अग्रवाल गोलबार उधोग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत हुन् । विभिन्न पेसामा रहेका उनी पछिल्लो पटक सुनचांदी व्यवसायीमा थिए । उनको व्यसायमा अहिले कान्छो छोराहरु सक्रिय छन् ।
उनको गोलबजारको व्यवसायीक विकासमा उच्च योगदान रहेको बताइन्छ । अग्रवालको श्रीमती, ३ छोरा र एक जना छोरी रहेको बुझिएको छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

५ फाल्गुन २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

५ फाल्गुन २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

५ फाल्गुन २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

५ फाल्गुन २०७७, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

५ फाल्गुन २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

५ फाल्गुन २०७७, बुधबार
Next Post
राजनतिक आस्थाले ग्रसित भएकोले नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयमा ताल्चा

राजनतिक आस्थाले ग्रसित भएकोले नेपाल पत्रकार महासंघ बारा शाखा कार्यालयमा ताल्चा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

16 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी