Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

ब्यवसायिक हबका रुपमा विकसित सिमराले गुणस्तर र सहुलियतलाई ध्यान दिनु पर्छ

न्युजडेस्क न्युजडेस्क
४ फाल्गुन २०७७, मंगलवार
ब्यवसायिक हबका रुपमा विकसित सिमराले गुणस्तर र सहुलियतलाई ध्यान दिनु पर्छ
141
SHARES
440
VIEWS
Share on FacebookShare on Twitter

सिमरा,बारा
४ फागुन २०७७
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले औधोगिक क्षेत्रको छवि बनाएको सिमरा ब्यवसायिक हबका रुपमा समेत विकास भएको बताउनु भएको छ ।
मंगलबार सिमरा ब्याग एण्ड फेन्सी स्टोरले नयाँ मार्केटमा संचालनमा ल्याएको सिमरा सु प्वाईन्टको उद्घाटन गर्नुहुँदै शर्माले सिमराले विस्तारै ब्यवसायीक छवी बनाएको बताउनु भयो । प्रमुख अतिथी समेत रहनु भएका शर्माले सिमराका ब्यवसायीले गुणस्तर र सहुलियतलाई ध्यान दिनु पर्ने धारण राख्नु भयो ।
ब्यवसायिक सफलताको कामना गर्दै नयाँ मार्केटमा सन्चालनमा आएको स्थानिय ठाकुर खतिवडाको पसलले यस क्षेत्रका जुत्ताचप्पल तथा ब्यागका उपभोक्ताको मन जित्ने बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय अगाडी नयाँ मार्केटमा स्थानिय ठाकुर खरितवडाले संचालनमा ल्याएको उक्त पसल मंगलबार सरस्वती पूजाको अवसरमा उद्घाटन गरिएको हो । पसलको रिवन काटेर जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शर्माले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनुभएको शर्माले सिमरा पछिल्लो समय ब्यवसायीक हवका रुपमा विकास भैरहेपनि मंहगो बजारका रुपमा अथ्र्याउने गरिन्छ । सिमराका ब्यवसायीले गुणस्तर र सहुलियत दुबै कुराले ग्राहकको भ्रम चिर्नु पर्ने भएको बताउनु भएको छ ।
कार्यक्रममा सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, मानव अधिकार तथा शान्ती समाज बाराका पूर्व अध्यक्ष रघुनाथ लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ठ, सिमरा स्थी प्रभु बैंकका शाखा प्रबन्धक नविन निरौला, पत्रकार रेशम तिवारी, कृष्ण सिग्देल, सारदा पोखरेल, प्रकाश लम्साल,सिमरा खानेपानिको बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद रिमाल लगायतले पसलको ब्यवसायीक सफलताको कामना गरे ।


पसल संचालक खतिवडाले विभिन्न ब्राण्डका जुत्ता चप्पल सस्तोमा उपलब्ध गराएर धेरैलाई सामान बेच्ने योजना बनाईएको बताउनु भयो । नयाँ मार्केटको पसलबाट टली ब्याग, लगेज ब्याग लगायतका सुविधा जन्य ब्याग थपेर कारोबार सुरु गरिएको छ । अन्यत्रको भन्दा सस्तो दाममा सिमरामै ब्याग तथा जुत्ताचप्पल उपलब्ध गराउने योजनाका साथ पसल विस्तार गरिएको हो ।
पसलमा स्कुल तथा अफिस ब्याग, लेडिज ब्याग समेत बिक्रि हुनेछ । यससँगैं ईरिक,नाईक, गोल्ड स्टार, मिलानो,एडिड्यास जस्ता ब्राण्डेड कम्पनीका जुत्ता चप्पल समेत विक्रि गरिने जनाईएको छ । साना केटाकेटी यूवायूवती वृद्धवृद्धाका लागि समेत हुने चप्पलजूत्ता सुपथ मुल्यमा बिक्री गरिने खतिवडाले बताउनु भयो ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

४ फाल्गुन २०७७, मंगलवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

४ फाल्गुन २०७७, मंगलवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ फाल्गुन २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ फाल्गुन २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ फाल्गुन २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ फाल्गुन २०७७, मंगलवार
Next Post
अग्रज व्यवसायी अग्रवालको निधन

अग्रज व्यवसायी अग्रवालको निधन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result