Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पर्सागढीमा बिऊ श्रोत केन्द्र स्थापनाका लागी शिलान्यास

न्युजडेस्क न्युजडेस्क
४ फाल्गुन २०७७, मंगलवार
पर्सागढीमा बिऊ श्रोत केन्द्र स्थापनाका लागी शिलान्यास
36
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,४ फागुन
पर्साको पर्सागढी नगरपालिका १ बसवरियामा बिऊ श्रोत केन्द्र स्थापनाका लागी एक कार्यक्रमका बिच मंगलबार शिलान्यास भएको छ । स्थानीय श्री सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा बिऊ श्रोत केन्द्र स्थापनाका लागि शिलान्यास भएको हो ।
बिऊ श्रोत केन्द्रको शिलान्यास पर्सागढी नगरपालिका नगरप्रमुख लोकनारायण यादव र प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि अधिकृत रोसन अधिकारीले संयुक्त रूपमा गर्नु भएको हो ।
धान ,गहु ,मसुरोको बिऊ श्रोत केन्द्रको निर्माणमा कुल ३८ लाख २६ हजारको लगानीमा लाग्न थालेको प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साले जनाएको छ । जसमध्ये प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाइ कार्यालय पर्साको ८५ प्रतिशत अनुदान सहयोग र सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडको १५ प्रतिशतको लगानी लाग्ने कार्यालयको भनाई छ ।
बिऊ श्रोत केन्द्रको क्षमता २० देखी २५ मेट्रिक टन रहेको प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाइ कार्यालय पर्साले जनाएको छ ।
सेतो गुराँस कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिरुद्ध प्रसादको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत रोसन अधिकारी , प्रधानमन्त्री आधुनिकीकरण कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयका नायब सुब्बा साहेब प्रसाद गोढ, लेखा प्रमुख राजेन्द्र कर्ण ,सब इन्जिनियर सन्तोष पन्डित,वडा अध्यक्ष तुलाराम महतो लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बिऊ श्रोत केन्द्र स्थापनाले स्थानीय कृषकहरु हर्षित
पर्साको ग्रामिण क्षेत्रको नगरपालिकामा कृषकहरुलाई लक्षित गरी बिऊ श्रोत केन्द्र स्थापना भएको खबर स्थानीय कृषकहरु हर्षित भएका छन ।
जिल्लाको मुख्यखेतीको रुपमा रहेको धान ,गहु र मसुरो बिउको श्रोत केन्द्र स्थापनाका लागी भएको शिलान्यासले उनीहरु हर्षित भएका हुन ।
स्थानीयहरुका अनुसार ग्रामिण क्षेत्रको किसानका लागी यो बिउ श्रोत केन्द्रको स्थापनाले सदरमुकाम सहित अन्य ठाँउका बिउ केन्द्रमा धाउने कार्यको अन्त हुने विश्वास लिएका छन ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

४ फाल्गुन २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

४ फाल्गुन २०७७, मंगलवार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

४ फाल्गुन २०७७, मंगलवार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

४ फाल्गुन २०७७, मंगलवार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

४ फाल्गुन २०७७, मंगलवार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

४ फाल्गुन २०७७, मंगलवार
Next Post
ब्यवसायिक हबका रुपमा विकसित सिमराले गुणस्तर र सहुलियतलाई ध्यान दिनु पर्छ

ब्यवसायिक हबका रुपमा विकसित सिमराले गुणस्तर र सहुलियतलाई ध्यान दिनु पर्छ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी