Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपाल पत्रकार महासंघ बारा शाखामा विभिन्न प्रेस संगठन द्वारा ताल्चा लगाउने

न्युजडेस्क न्युजडेस्क
३ फाल्गुन २०७७, सोमबार
नेपाल पत्रकार महासंघ बारा शाखामा विभिन्न प्रेस संगठन द्वारा ताल्चा लगाउने
42
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

बारा जिल्लामा रहेका सक्रिय पत्रकारहरुका संगठनहरुले सामुहिक रूपमा एक प्रेस विज्ञप्ति जारीगर्दै नेपाल पत्रकार महासंघ बारा शाखाको बिरोध गरेका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाले बिधान बिपरित राजनीतिक भावना बाट ग्रसित भएर एकलौटी निर्णय गरि श्रमजीवी पत्रकारहरु लाई उपेक्षा गरि क्षेत्र गत हिसाबले मधेसी लाइ पछाडी पार्ने दृष्टिकोण राखी अगाडी बढेको समेत विज्ञप्तिमा आरोप लगाइएको छ।

नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा सक्रिय पत्रकारहरुको सदस्यता खारेज गरि एकलौटी ढंगले आफुनिकटका राजनीतिक आस्था राख्ने व्यक्तिहरुको नविकरण गरेको सर्वविदितै छ। जिल्लामा सक्रिय रूपमा कार्यरत पत्रकारहरुको बिना सूचना महासंघको विधान बिपरित सदस्यता खारेज गरेको देखिन्छ। साथै थप गरिएका सदस्यहरू मध्ये एक क्षेत्र र समुदाय विशेषका लाई मात्र प्रदान गरि जिल्लामा सक्रिय करिब दुई दर्जन पत्रकारहरु लाई सदस्यता बाट बन्चित गरेको बिज्ञप्तिमा उलेख गरिएको छ ।

तसर्थ महासंघको आउदो निर्वाचन पुर्व छुटेका सञ्चारकर्मीहरु लाई तत्काल प्रक्रिया अपनाइ सदस्यता प्रदान गर्न र महासंघमा यसअघि  सदस्य रहेका सञ्चारकर्मीहरुको सदस्यता नविकरण गर्न बिज्ञप्तिमा जोरदार मांग गरिएको छ। राज्य द्वारा पछाडी पारिएका मधेसी समुदाय लाई लक्ष्ति गरि आएको विभेद, सबैको साझा संस्था रूपमा रहेको नेपाल पत्रकार महासंघमा समेत दोहर्‍याउने उदेश्यले महासंघ बारा शाखा र प्रदेश शाखाले कदम चालेको ठहर गर्दै तत्काल हाम्रो मांग पूरा नगरे कठोर आन्दोलनमा उत्रिने कुरा बिज्ञप्तिमा उलेख गरिएको छ। मांगको विषयमा ४८ घन्टा भित्र प्रक्रिया नचाले महासंघ बारा शाखाको कार्यालयमा ताला बन्दी गरि थप आन्दोलनका कार्यक्रम सहित अगाडि बढाउने जानकारी मत गराइएको छ।

मधेशी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, संघीय प्रेस फोरम बाराका अध्यक्ष अरुण कुमार साह, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष अनिल कुमार वर्मा लगायत बिज्ञप्तिमा तीनवटा पत्रकारहरुको संगठन रहेको छ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३ फाल्गुन २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३ फाल्गुन २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३ फाल्गुन २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३ फाल्गुन २०७७, सोमबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

३ फाल्गुन २०७७, सोमबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

३ फाल्गुन २०७७, सोमबार
Next Post
जिल्ला प्रशासन कार्यालयको निर्देश बिपरित विद्यालयको पुजा

जिल्ला प्रशासन कार्यालयको निर्देश बिपरित विद्यालयको पुजा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी