Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नीतिनिर्माता र राजनैतिक पार्टीहरुलाई जिम्मेवार बन्न गोल्छाको आग्रह

न्युजडेस्क न्युजडेस्क
३० माघ २०७७, शुक्रबार
नीतिनिर्माता र राजनैतिक पार्टीहरुलाई जिम्मेवार बन्न गोल्छाको आग्रह

सुक्रबरा बाराको जीतपुरमा आयोजीत नगर उद्योग संघको सभालाई सम्बोधन गर्नुहुँदै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ।

53
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter


पुष्पराज खतिवडा
बारा
३० माघ २०७७

नीतिनिर्माता र राजनैतिक पार्टीहरुको नीजि क्षेत्रलाई हेर्ने दृष्टी राम्रो नभएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । सुक्रबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको नवर्निमित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नीतिनिर्माता र राजनैतिक पार्टीहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
“नीजि क्षेत्रलाई खलनायक र नाफाखोरको आरोप लगाउने गरिन्छ । उनीहरुले यस क्षेत्रले राष्टका लागि गरेको योगदानलाई नजरअंदान गर्न मिल्दैन ।” मुलुकको ८० प्रतिशत रोजगारी नीजि क्षेत्रले धानेको बताउँदै अध्यक्ष गोल्छाले राजश्वमा समेत अग्र स्थानमा नीजि क्षेत्रको योगदान रहेको बताए ।
स्वयं लगानी गरेर घाटामा चल्न नसकिने हुँदा नाफा अपरिहार्य हुन्छ । उद्योगहरुले नाफा गरे मात्रै रोजगारीसँगै सामाजिक क्षेत्र चलायमान बनाउन सकिने उनले धारण राखे । पछिल्लो समय उद्योग संचालनका लागि जग्गा प्राप्त ठुलो समस्याको रुपमा देखिएको छ । जग्गामा लगानी गरेर उद्योग चलाउने कुरा असंभव बन्दै गईरहेकाले राज्यले आवश्यक वातावरण बनाईदिनु पर्ने उनको भनाई छ ।
“उद्योग विना सम्पन्न राष्टको कल्पना संभव छैन । आयात प्रतिस्थानसँगै ब्यापार घाटा कम गर्न नेपाली उद्योग क्षेत्र सुधारमा राज्यले साथ दिनुपर्ने हुन्छ । देशमा औधोगिक वातारण नबन्दा ४० लाख बढी यूवा भविष्य खोज्न मुलुक बाहिर छन् । उनीहरुलाई नेपालमै रोजगारी सृजना गर्न सक्ने एउटा बलियो क्षेत्र नीजि क्षेत्र पनि हो ।” यसकारण पनि राज्यका नीति निर्माताहरु गम्भीर हुनु पर्ने वाणिज्य महासंघका अध्यक्ष गोल्छाले बताए ।
जितपुसिमरा नगर उद्योग बाषिज्य संघले जीतपुरसिमरा ७ को जितपुरबजार नजिकै दुई कठ्ठा दुई धुरमा ८ कोठाको ३ तले भवन १ करोड ३५ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न गरेको संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले बताए । जग्गा दान र भवन चन्दाबाट निर्माण गरिएको उनको भनाई थियो । आज सबै दाताललाई ताम्रपत्रबाट सम्मान समेत गरिएको शर्माले जनाकारी दिए ।

कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, जयराम दाहाल ,बस्तुगत संगठनको केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर केन्द्रिय उपाध्यक्ष दिनेश क्ष्ोष्ठ, प्रदेश नं.२ अध्यक्ष गणेश लाठ,केन्द्रिय सदस्य विरगजं उद्योग बाणिज्य संघका अध्या गोपाल केडिया लगायतको सहभागिता थियो ।
नगर संघ अध्यक्ष संजय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोमा ः सुक्रबारा बाराको जीतपुरमा आयोजीत नगर उद्योग संघको सभालाई सम्बोधन गर्नुहुँदै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३० माघ २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३० माघ २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३० माघ २०७७, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३० माघ २०७७, शुक्रबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

३० माघ २०७७, शुक्रबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

३० माघ २०७७, शुक्रबार
Next Post
कांग्रेस र कम्युनिष्ट पार्टीहरुबाट मधेश मुक्ति नहुने अब्दुल 

कांग्रेस र कम्युनिष्ट पार्टीहरुबाट मधेश मुक्ति नहुने अब्दुल 

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी