Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

साना किसान हरैयाको १३औं बार्षिक साधारणसभा सम्पन्न

न्युजडेस्क न्युजडेस्क
२३ माघ २०७७, शुक्रबार
साना किसान हरैयाको १३औं बार्षिक साधारणसभा सम्पन्न
72
SHARES
225
VIEWS
Share on FacebookShare on Twitter

२३ माघ २०७७
मनहर्वा,बारा
करैयामाई गाउँपालिका १ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैया बाराको १३औं बार्षिक साधारणसभा सुक्रबार सम्पन्न भएको छ ।संस्थाको निर्माणाधिन कार्यालय भवन परिषरमा करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले सभाको उद्घाटन गर्नुभएको हो ।
सभाका प्रमुख अतिथी समेत रहनुभएका धामीले एकता र सहकार्य सहकारीको सफलताको कडी भएको बताउनु भयो । सफलता र असफता आफैंले केलाएर सुधार गर्ने आँट नगरे सम्म समृद्ध बन्न नसकिने हुँदा अनुभव र शिक्षा हाँसिल गर्नु पर्ने छ । सहकारी अभियानले आर्थीक सामाजीक विकासमा महत्पूर्ण भुमिका खेलेको बताउनु भयो ।
यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले सहकारी अभियानको विशिष्ट अभियानका रुपमा साना किसान अभियान स्थापित भएको बताउनु भयो ।
कार्यक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकाी संस्था लिमिटेड भोडहाका अध्यक्ष विन्दा सिँह, सपहिका प्रबन्धक अरुण चौधरी, तेतरियाका भुपेन्द्र चौधरी, छातापिपराकाका प्रबन्धक जितेन्द्र चौधरी, करैयामाई गाउँपालिका १का अध्यक्ष सोनालाल साह,संस्था संचालक मन्जु बस्नेत लगायतको सहभागिता थियो ।
८७७ जना शेयर सदस्य रहेको संस्थाले करिब ६ करोको कारोबार गर्दै आएको संस्थाको संस्था प्रबन्धक भुपन्द्र प्रसाद चौधरीले सभामा पेश गर्नुभएको बार्षिक प्रगती प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
संस्था अध्यक्ष रामलखन प्रसाद चौधरीको अध्यक्षता , उपाध्यक्ष रामएकवाल चौधरीको स्वागत एवं कर्मचारी लिलावती चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२३ माघ २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२३ माघ २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२३ माघ २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२३ माघ २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२३ माघ २०७७, शुक्रबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

२३ माघ २०७७, शुक्रबार
Next Post
औरहिमा कम्बल वितरण

औरहिमा कम्बल वितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी