Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

टिमुरे सुख्खा बन्दरगाह निर्माणको ११ प्रतिशत मात्रै काम, अबको ८ महिनामा कसरी सकिन्छ ?

न्युजडेस्क न्युजडेस्क
२३ माघ २०७७, शुक्रबार
टिमुरे सुख्खा बन्दरगाह निर्माणको ११ प्रतिशत मात्रै काम, अबको ८ महिनामा कसरी सकिन्छ ?

?

54
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवास्थित टिमुरे सुख्खा बन्दरगाह निर्माणको जिम्मा लिएको चीनले हालसम्म ११ प्रतिशतमात्रै काम भएको छ । परराष्ट्र मन्त्रलयले चिनियाँ दूतावासलाई एक पत्र पठाउँदै नेपालमा चिनियाँ कम्पनीहरुले जिम्मा पाएका परियोजनाको निर्माण कार्य निकै सुस्त भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

चीन र नेपालबीच १२ मे, २०१९ मा रसुवाको टिमुरे सुख्खा बन्दरगाह निर्माणको सम्झौता भएको थियो । सम्झौताका क्रममा उक्त परियोजना ३० डिसेम्बर २०२१ मा सम्पन्‍न गर्ने बताइएको छ । तर, निर्माण कार्य सम्पन्‍न हुन ८ महिनामात्रै बाँकी रहँदा ११ प्रतिशतमात्रै काम सम्पन्‍न भएको छ ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, “उक्त सम्झौता बमोजिम, टिमुर ड्राई पोर्ट परियोजना निर्माण कार्य सुरु भएको मितिदेखि ३० महिनाभित्र पूरा गर्नुपर्नेछ । अर्थात २०२१ सम्म डिसेम्बरसम्म ३० सम्म सम्मन्‍न गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीले सरकारको सम्बन्धित अधिकारीलाई पेश गरेको प्रगति प्रतिवेदन बमोजिम नेपालका हालसम्म कुल निर्माण कार्यमा ११ प्रतिशत मात्र काम सकिएको छ ।”

अहिले निर्माण कार्य रोकिएको छ । निर्माण क्षेत्रमा रहेका चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन चीन फर्किएपछि काम अलपत्र परेको हो । केही मानिसहरु गत वर्षदेखि काममा फर्किएका छैनन् ।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धका साथै दुई देशबीचको द्विपक्षीय व्यापार र कनेक्टिभिटीलाई अझ सुदृढ पार्ने महत्त्वलाई ध्यानमा राख्दै मन्त्रालयले दूतावासलाई जन गणतन्त्रका सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२३ माघ २०७७, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२३ माघ २०७७, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२३ माघ २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२३ माघ २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२३ माघ २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२३ माघ २०७७, शुक्रबार
Next Post
साना किसान हरैयाको १३औं बार्षिक साधारणसभा सम्पन्न

साना किसान हरैयाको १३औं बार्षिक साधारणसभा सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी