Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अनेरास्ववियुका केन्द्रिय सदस्य यादवको अगुवाईमा पर्सागढी नगरपालिकामा तालाबन्दी

न्युजडेस्क न्युजडेस्क
२३ माघ २०७७, शुक्रबार
अनेरास्ववियुका केन्द्रिय सदस्य यादवको अगुवाईमा पर्सागढी नगरपालिकामा तालाबन्दी
31
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,२२ माघ
पर्साको पर्सागढी नगरपालिकामा कर्मचारीहरु समयमा नआएपछि सेवाग्राहीहरु आक्रोशित भएर प्रमुख प्रशासकीय अधिकृत शालिक राम ढकालको कार्यकक्षमा तालाबन्दी गरेका छन । शुक्रबार अपरान्ह २ बजेसम्म नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको कर्मचारी नआएपछि सेवाग्राही दिनभरी कुरेर तालाबन्दी गरेका हुन ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी समयमा नआउँदा स्थानीयबासी समेत रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य बिकेश यादवको अगुवाईमा तालाबन्दी भएको हो ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी समयमा नआउँदा विभिन्न प्रकारका आवश्यक काम लिएर टाडाटाडाबाट आएका सेवाग्राही निरास भएर फर्किने गरेकाले तालाबन्दी गरीएको अनेरास्ववियुका केन्द्रिय सदस्य यादवको बताए ।


काम विशेषले पुगेका सेवाग्राहीका अनुसार प्रमुख प्रशासकीय अधिकृत शालिक राम ढकाल विगत ३ दिनदेखि कार्यालयमा उपस्थित छैनन् । कार्यालय प्रमुख नै नहुँदा ३ दिनदेखि आफ्नो काम नहुन नसकेका तालाबन्दी गर्नुपरेको उनले बताए ।
नगरपालिकाका अन्य कर्मचारी अनुसार प्रचण्ड माधव समूहको नेकपाले गरेको नेपाल बन्दका कारण अधिकृत ढकाल कार्यालय आउँन नसकेको कार्यालयका कर्मचारीहरुले बताएका छन ।
तर अधिकृत ढकाल भने प्रचण्ड माधव समूहले गरेको हिजोको बन्द भन्दा पहिलादेखि नै कार्यक्रमबाट अनुपस्थित छन् । बिहिबार बन्द नभएपनि उनी गाडी नचलेको बहाना बनाउँदै कार्यालय आएका छैनन् । कर्मचारीहरु यसरी नआउँदा जनप्रतिनिधिले समेत कुनै चाँसो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२३ माघ २०७७, शुक्रबार
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न
अन्य

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

२३ माघ २०७७, शुक्रबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२३ माघ २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२३ माघ २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२३ माघ २०७७, शुक्रबार
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)
अन्य

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

२३ माघ २०७७, शुक्रबार
Next Post
नेपाललाई चीनको चेतावनी – कागजात पछि दिइन्छ, सिनोभ्याक खोप तुरुन्त लग्‍नू

नेपाललाई चीनको चेतावनी – कागजात पछि दिइन्छ, सिनोभ्याक खोप तुरुन्त लग्‍नू

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

14 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी