Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’

न्युजडेस्क न्युजडेस्क
२२ माघ २०७७, बिहीबार
महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’
40
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारत स्थित उत्तराखण्डको पिथौरागढ जिल्लाको मालपास्थित महाकाली नदीमा रहेको ताल फुट्ने सम्भावना रहेको भन्दै सरकारले ‘अलर्ट’ जारी गरेको छ। जिल्ला प्रशासनले जारी गरेको ‘अलर्ट’पछि भारतीय प्रशासन पनि सतर्क बनेको छ। महाकाली र शारदाको किनारमा काम गर्ने मानिसहरु र बासोबास गर्ने जनतालाई सचेत गराउने उद्धेश्यले सो अलर्ट जारी गरिएको हो।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले तयार पारेको एक प्रतिवेदन अनुसार दार्चुलाको मालपास्थित महाकाली नदीमा रहेको ताल कुनै पनि समय फुट्न सक्ने आशंका गरिएको छ।

यदि ताल फुट्यो भने यसमा जम्मा भएको पानीले विनाश निम्त्याउन सक्छ। टनकपुरका जिल्ला प्रशासन प्रमुख हिमांशु काफल्टियाले नेपाल प्रशासनले जारी गरेको अलर्टको बारेमा जानकारी रहेको बताउदै आफुहरू पनि सतर्क रहेको जनाए।

सावधानीका रूपमा एनएचपीसी र उत्खननमा संलग्न मजदुरहरूलाई टनकपुर ब्यारेज प्रशासनलाई सचेत गराउन निर्देशन दिइएको छ। उनले नेपाल प्रशासनको यो प्रतिवेदनको बारेमा थप सूचना संकलन भइरहेको पनि बताए।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ माघ २०७७, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ माघ २०७७, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ माघ २०७७, बिहीबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२२ माघ २०७७, बिहीबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२२ माघ २०७७, बिहीबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२२ माघ २०७७, बिहीबार
Next Post
अनेरास्ववियुका केन्द्रिय सदस्य यादवको अगुवाईमा पर्सागढी नगरपालिकामा तालाबन्दी

अनेरास्ववियुका केन्द्रिय सदस्य यादवको अगुवाईमा पर्सागढी नगरपालिकामा तालाबन्दी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी