Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आन्दोलनकारी ७ नेता पक्राउ, सिमरामा ओली–प्रचण्ड माधव समुह आमने सामने

न्युजडेस्क न्युजडेस्क
२२ माघ २०७७, बिहीबार
आन्दोलनकारी ७ नेता पक्राउ, सिमरामा ओली–प्रचण्ड माधव समुह आमने सामने
122
SHARES
380
VIEWS
Share on FacebookShare on Twitter


बारा
२२ माघ २०७७
संसद विघटनको विरुद्धमा नेकपा (प्रचण्ड माधव समुह)ले विहिवारका लागि आव्हान गरेको आम हड्तालको जिल्लामा सामान्य प्रभाव परेको छ । निजी शैक्षिक संस्था, कलकारखाना, मालवाहक तथा यात्रु वाहक सवारी आवागमन प्राय ठप्छ छ ।
मालपोत, नापी, भुमिसुधार, जिल्ला प्रशासन, कृषि लगायतका सरकारी कार्यालयहरु खुलेका छन् । तर कार्यालयमा कर्मचारी तथा सेवाग्राहीको उपस्थीति भने न्युन प्राय छ । सिमरा , जीतपुर, कोल्हवी, सदरमुकाम कलैया, प्रसौनी लगायतका स्थानमा रहेका जिल्लाका मुख्य बजारहरु खुलेका छन् । बैंक, वित्तिय संस्थाहरु संचालनमा रेहको पाईएको छ ।
यता सदरमुकाम कलैया स्थीत भरत चौकमा भेलाभई बजार बन्द गराउन खोज्ने ६ जना सहित जिल्लामा ७ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष जवाहिर अंसारी, सचिब मुकेश साहसँगै हरिओम साह,संदिप यादव,बैजनाथ साह,राजेश पटेललाई कलैयाबाट र परवानीपुर गाउँपालिकाको परवानीपुरबाट लालबहादुर पटेललाई प्रहरीले नियन्त्रणमा लिएको नेकपा( प्रचण्ड माधव समुहका)का नेता राजन पौडेलले जानकारी गराए ।


यता जिल्लाको जितपुर सिमरामा नेकपा ओली समुहका यूवा समुहले बन्दको अवज्ञा गर्दै मोटरसाईकल ¥यालि निकालेका छन् । करिब २० वटा मोटरसाईकलमा नेपालको झण्डा बोकेका यूवाहरुले नेपाल खुल्ला छ । बन्द गर्न पाँईदैन । नेपाल सरकार जिन्दावाद। आमहड्ताल मुर्दावाद भन्ने नारा लगाएका थिए ।
यसैविच बन्दलाई प्रभावकारी बनाउन निस्कीएको प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र ओली समुहका बन्द विरोधी यूवाहरुको समुह आमने सामने भएपनि प्रहरीले झडप हुन दिएन ।
सदरमुकाम कलैया लगायत आसपास फेटा, महागढिमाई, सिम्रौनगढ, देवताल, करैयामाई लगायतका पालिकाहरुमा समेत बन्दको प्रभाव नपरेको स्थानियले बताएका छन् ।
जिल्लाको शुरक्षा ब्यवस्था भने कडा बनाईएको बारा प्रहरीले जनाएको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ माघ २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ माघ २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ माघ २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ माघ २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ माघ २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ माघ २०७७, बिहीबार
Next Post
महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’

महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी