Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चैत्र मसान्त भित्र हिन्दु राष्ट्र हुने ठोकुवा : अध्यक्ष पटेल

न्युजडेस्क न्युजडेस्क
१६ माघ २०७७, शुक्रबार
चैत्र मसान्त भित्र हिन्दु राष्ट्र हुने ठोकुवा : अध्यक्ष पटेल
44
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।   

आज बारा जिल्लाको भरत चौकमा हिन्दु परिषद नेपालको आयोजनामा जनजागरण गरिएको छ। हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष गोपाल दासको अध्यक्षता तथा केंद्रिये अध्यक्ष सन्तोष पटेलको प्रमुख आतिथ्यतामा जागरण सभा गरिएएको थियो। हिन्दु परिषद नेपाल द्वारा जनजागरण अभियान अन्तरगत कलैयाको भरत चौकमा सभा गरि हिन्दु सनात्नीहरुको समस्या बारेमा चिरफार गर्दै भण्डाफोर गरिएको थियो। जागरण अभियानमा चैत्र मसान्त भित्र हिन्दु राष्ट्र हुने अध्यक्ष पटेलले ठोकुवा गरेका छन्।

नेपालमा ९४ प्रतिसत हिन्दु भए ता पनि हिन्दु राष्ट्र लाइ बिना कुनै कारण रातारात बिदेशीको पैसा खाएर उनीहरुको इशारामा नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको अध्यक्ष पटेलले आरोप लगाएका छन्। पटेलले राजनीतिक गर्ने केहि पार्टीका केहि दलाल बहुरुपियाहरुले नै आफ्नो धर्म बेचेर अरुको चाकरी गरिरहेको समेत आरोप लगाएका थिए।   

नेपालामा  हिन्दु सनातन धर्म प्रति आस्था राख्ने अरु धर्म भन्दा बढी भए ता पनि हिन्दु धर्म प्रति बिभिन्न प्रकारका राजनीतिक तथा अन्य धार्मिक आक्रमण भएको नेपालि समाजसेवी तथा बुद्धिजीवीहरुको ठम्याई रहेकोले अब त्यस्ता गतिबिधि प्रति सजग हुदै सर्वसाधारणहरु लाइ जागरण सभा सम्मेलन तथा बिभिन्न माध्यम बाट जनचेतना फैलाउने कार्य भईरहेको अध्यक्ष पटेलले बताए।

कार्यक्रमा केंद्रिये कोषाध्यक्ष संजय सरार्फ, केंद्रिये सदस्य पण्डित सचितानन्द दुवे, सुरेश साह कानू, लगायत सयकडौ भक्त जनहरुको उपस्थिति रहेको थोयो भने परिषदका अरुण कुमार चौधरीले सहजिकरण गरेका थिए।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१६ माघ २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१६ माघ २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१६ माघ २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१६ माघ २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१६ माघ २०७७, शुक्रबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१६ माघ २०७७, शुक्रबार
Next Post
मजबिसले कालो झण्डा लहराउदै सहिद दिवस मनायो

मजबिसले कालो झण्डा लहराउदै सहिद दिवस मनायो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी