Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पूजापाठ एवं हवन कार्यक्रम हिन्दू राष्ट्र नेपाल कायम हेतु बीरगंजमा

न्युजडेस्क न्युजडेस्क
१५ माघ २०७७, बिहीबार
पूजापाठ एवं हवन कार्यक्रम हिन्दू राष्ट्र नेपाल कायम हेतु बीरगंजमा
56
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज, पर्सा ।

नेपालमा हिन्दु सनातन धर्म प्रति आस्था राख्नेको संख्यात्मक ९० प्रतिसत भन्दा बढी भए ता पनि हिन्दु धर्म प्रति बिभिन्न प्रकारका राजनीतिक तथा अन्य धार्मिक आक्रमण भएको नेपालि समाजसेवी तथा बुद्धिजीवीहरुको ठम्याई रहेकोले अब त्यस्ता गतिबिधि प्रति सजग हुदै सर्वसाधारणहरु लाइ बिभिन्न माध्यम बाट जनचेतना फैलाउने कार्य भईरहेको छ।

हिन्दू राष्ट्र नेपाल कायम गराउने उदेश्यले आज गीता मन्दिर बीरगंजमा १०८ ब्रामण भन्दा बढीले पूजन, सत्यनारायण भगवानको कथा एवं हवन कार्यक्रम गरेका छन् । बीरगंजका समाजसेवी  संजय सरार्फको आयोजना एवं पंडित सचितनन्द दुबेको संयोजनमा कार्यक्रम गरिएको छ। कार्यक्रममा बिभिन्न विद्वान पण्डित सँगै आम सनातन धर्म प्रेमीको सहभागिता रहेको थियो।

नेपालमा बढ्दै गएको हिन्दु सनातनी प्रतिको पीडाले अब हिन्दु सनातनीहरुले सजग हुदै समाजमा अगाडी बढ्दै समाज लाइ सचेत गराउने कार्यमा लागेको आयोजक सर्राफले बताउनु भयो। कार्यक्रममा १०८ भन्दा बढी ब्राम्हणहरु लाइ सेवा तथा भोजन समेत गराइएको थियो।

पंडित पुरषोत्तम दुबे, आचार्य भोला पाण्डेय, पण्डित नरेन्द्र तिवारी, पण्डित देवनाथ उपाध्याय, पण्डित ब्रिजमोहन तिवारी लगायतका बिशिस्ट बिद्वानहरुले मन्त्र जाप पूजा हवन आदि गरी  उक्त महा यज्ञय पण्डित सचिता नन्द दुबेको संयोजकत्वमा सुसम्पन्न भइ पर्सा र बाराका भद्र भलादमी, भक्त जान, इष्ट मित्रको सहभागितामा कार्यक्रम पुरा भएको छ । उक्त कार्यक्रमा अँसु कुमारले सहजीकारण गरेका थिए।

कार्यक्रममा  बिजय गुप्ता, अनिरुद्ध सिंह, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, सजना ख़तिवडा, उमेश साह कानू, चितरंजन  श्रीवास्तव, रमेश रौनियार, बिनोद पटेल, ओमप्रकाश गुप्ता, हरेन्द्र पटेल, गोपाल दास लगायतको सहभागिता रहेको थियो।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१५ माघ २०७७, बिहीबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१५ माघ २०७७, बिहीबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१५ माघ २०७७, बिहीबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१५ माघ २०७७, बिहीबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१५ माघ २०७७, बिहीबार
अवैध लागूऔषध सहित एक जना पक्रउ
BannerNews

अवैध लागूऔषध सहित एक जना पक्रउ

१५ माघ २०७७, बिहीबार
Next Post
प्रयोगपछीको खेर जाने पानि पुनः जमिनमा, अर्को पुस्ताका लागि बचत

प्रयोगपछीको खेर जाने पानि पुनः जमिनमा, अर्को पुस्ताका लागि बचत

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी