Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

न्युजडेस्क न्युजडेस्क
१० माघ २०७७, शनिबार
चितुवाको आक्रमणमा परेका यूवक सकुशल
22
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

पुष्पराज खतिवडा
बारा
१० माघ २०७७
जिल्लाको विश्रामपुर गाउँपालिका १ का २० बर्षिया मुन्ना पंडित चितुवाको आक्रमणमा परेका छन् । शनिबार विहान मोटरसाईकल मार्फत हेटौंडा जाँदै गर्दा पर्सा राष्ट्रिय निकुञ्ज पथलैया–अमलेखगञ्ज सडकखण्डमा उनी चितुवाको आक्रमणमा परेका हुन् ।
लोकसेवा आयोगको परिक्षा दिन हेटौंडा जाँदै गर्दा पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा रहेको चितुवाको आक्रमणमा परि उनको देब्रे आँखा तथा टाउकोमा सामान्य चोट लागेको छ । सडक पार गर्ने क्रममा चितुवासँग अकस्मात पंडित आमने सामने हुँदा दुर्घटना भएको पर्सा राष्ट्रिय निकुञ्जका साहायक शंक्षरण अधिकृत रमेश कुमार यादवले जानकारी दिए ।
बाघको आक्रमणमा परेका पंडितको अवस्था सामान्य छ । वहाँले परिक्षा दिएर घर समेत फर्किसक्नु भएको छ । दुर्घटनामा परेका पंडित सामान्य घाईते भएको र वहाँको मोटरसाईकमा समेत सामान्य क्षेती पुगेको सहायक शंक्षरण अधिकृत यादवले बताउनु भयो ।
शनिबार विहान बाघले अधबैंसे पुरुषलाई आक्रमण गरि बेपत्ता बनाएको हल्ला भएपछि निकुञ्न शुरक्षाकर्मीले हात्ती सहित उनको खोजतलाश गरेको थियो । सडक नजिकैको जंगलमा नभेटिएपछि निकुञ्जका चारवटा हात्तीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले पुरुषको खोजी गरेका थिए । निकुञ्जका रेन्जर दीपक तिवारीको नेतृत्वमा हात्ती लिएर पुरुष खोज्न थालिएको जानकारी गराईएको थियो ।
केही दिन अघि सोही सडकखण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो । पछिल्लो समय उक्त सडकखण्ड नजिकको जंगलमा बाघको चहलपहल बढ्न थालेको छ । सवारी प्रयोगकर्ताले उक्त सडकखण्डमा हिन्दा सावधानी अपनाउनु पर्ने साहायक शंक्षरण अधिकृत यादवले सुझाव समेत गरेका छन् ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१० माघ २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१० माघ २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१० माघ २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१० माघ २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१० माघ २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१० माघ २०७७, शनिबार
Next Post
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

9 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी