Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा

न्युजडेस्क न्युजडेस्क
९ माघ २०७७, शुक्रबार
कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा
120
SHARES
375
VIEWS
Share on FacebookShare on Twitter

९ माघ २०७७

मनहर्वा,बारा
कृषि उत्पादनका विचौलिया अन्तका लागि अग्रपंतिमा आफु रहने पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य ज्वाला साहले बताउनु भएको छ । साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको सुक्रबार जीतपुरसिमरा १८ बडहर्वा स्थीत साना किसान सहकारी मनहर्वाको सभा हलमामा बसेको १३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै साहले कृषि क्षेत्र विचौलियाको मारमा पेरेको बताउनु भयो ।


प्रमुख अतिथी समेत रहनु भएकी पूर्व मन्त्री साहले उत्पादक देखी उपभोक्ता सम्म कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषिहरु मारमा रहेको वहाँको भनाई थियो । विचौलिया अन्त गर्न सहकारी मात्रै बलियो अस्त्र हुन सक्छ । सहकारी संस्थाहरु मार्फत किसानका उत्पादन खरिद गर्ने र विक्रि वितरण गर्ने कार्य गर्न राज्यको साथ सहयोग जरुरी छ । त्यसका लागि आफुले आपश्यक पहल गर्ने वहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक शिव अधिकारीले उत्पादनमुखी अभियानमा सहकारीहरुलाग्नु पर्ने बताउनु भयो । सोका लागि सहकारीहरुले आवश्यक रणनीति बनाएर काम थालनी गरे केन्द्रिय संघले आवश्यक प्राविधिक सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं.२ कृषि सहकारी संघका सचिब पुनदेव प्रसाद रौनियार, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने,मुख्य प्रबन्धक नारायण क्षेत्री लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साना किसान कृषि सहकारी संघ बाराले जिल्लामा ५ वटा सहकारी निर्माण गर्नुका साथै जिल्लाको सिमरा सहकारी प्रेस संचालन समेत गर्दै आएको छ । प्रारम्भीक सहकारी संस्थाहरुलाई प्राविधिक एवं समन्वयत्मक भुमिका निर्वाह गर्ने उदेश्यले स्थापना भएको जिल्ला कृषि संघमा एकसय ३० वटा सहकारी संस्था आवद्ध रहेको कार्यक्रममा जानकारी गराईयो ।
सभा संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता,उपध्याक्ष कन्हायीलाल थारुको स्वागत एवं सचिब रामएकवाल चौधरीको संचालनमा सम्पन्न भएको हो ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

९ माघ २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

९ माघ २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

९ माघ २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

९ माघ २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

९ माघ २०७७, शुक्रबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

९ माघ २०७७, शुक्रबार
Next Post
चितुवाको आक्रमणमा परेका यूवक सकुशल

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी