Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको सिमरामा युथ च्याप्टर गठन

न्युजडेस्क न्युजडेस्क
४ माघ २०७७, आईतवार
अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको सिमरामा युथ च्याप्टर गठन
47
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter


पुष्पराज खतिवडा
बारा
४ माघ २०७७

सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको गत सुक्रबार सिमरा युथ च्याप्टर स्थापना भएको छ । लायन्स क्लबका पूर्व इन्टरनेशनल डाइरेक्टर संजय खेतानले सिमरास्थित प्याराडाइज होटलमा आयोजित कार्यक्रमकाबीच च्याप्टरको उदघाटन गरेका हुन् ।

लायन्स क्लबका पूर्व इन्टरनेशनल डाइरेक्टर संजय खेतान


खेतानको गाइडलाइन र लायन्स क्लब अफ बिरगजं मिलिनियन एमजेएफको स्पन्सरमा स्थापना भएको च्याप्टरको चार्टर प्रेसिडेन्टमा हंकल्पित न्यौपाने रहेका छन् । च्याप्टरको प्रथम उपाध्यक्षमा दिवाकर भण्डारी, सचीव वसन्त खतिवडा र कोषाध्यक्ष राजकुमार लामा रहेका छन् ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्थानीय २० जना युवाहरुको सहभागितामा गठित च्याप्टरका पदाधिकारी र सदस्यलाई खेतानले उदघाटन कार्यक्रममा लायन्स क्लबको पिन वितरण गरेका थिए । कार्यक्रममा बोल्दै खेतानले लायन्स क्लब विशुद्ध सामाजिक सेवा गर्ने संस्था भएकाले जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न नवगठित यूवा लायन्सहरुलाई आग्रह गरे ।
लायन्स क्लब अफ इन्टरनेशनलका अध्यक्षको दाबेदार समेत रहेका खेतानले सिमरा युथ च्याप्टरले गर्ने सामाजिक गतिविधिमा आफ्नो प्रत्यक्ष सहयोग र साथ रहने बताए ।
कार्यक्रममा पीएमसीसी रमेश अग्रवाल, एक्स्टेन्सन चेयरपर्सन श्यामकुमार बस्याल, जिल्ला संयोजक विजय गुप्ता, लायन्स क्लब अफ जीतपुरसिमराका प्रेसिडेन्ट डम्बरमणी लिम्बु लगयायतको सहभागिता रहेको थियो ।
नवगठित च्याप्टरका प्रेसिडेन्ट न्यौपानेले संस्थाको पहिलो बैठकबाट अन्य सदस्यहरुको जिम्मेवारी बाँडफाड गरिने र च्याप्टरमा नयाँ सदस्य थप गरि समाजिक सेवाको कामलाई बृहत बनाउदै लगिने बताए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ माघ २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ माघ २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ माघ २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ माघ २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

४ माघ २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

४ माघ २०७७, आईतवार
Next Post
एकअर्काका अगाडि झुक्नु साँकृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौ

एकअर्काका अगाडि झुक्नु साँकृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

2 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी