Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

धनगढीमाई मेयर कप क्रिकेटको उपाधी ११ नं. को पोल्टामा

Sima Post Sima Post
३ माघ २०७७, शनिबार
धनगढीमाई मेयर कप क्रिकेटको उपाधी ११ नं. को पोल्टामा
63
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव, सिरहा ३ माघ ।
धनगढीमाई नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगितामा ११ नम्वर वडा विजयी भएका छन् ।
टस जितेर व्याटिङ रोजेका वडा नम्वर ११ ले १६ ओभरमा वाड नं. ८ लाई २ सय २४ को टागेैट दिएको थियो । खेलको अन्तिम समयसम्ममा वाड नं. ८ ले ६ विकेटमा १ सय १४ रनमात्र प्राप्त गरेपनि २ सय २३ रन सहित वार्ड नम्वर ११ विजयी भएको हो ।
फाइनल खेलमा ११ का कप्तान राकेश मण्डले सवैभन्दा बढी ४६ बलमा ८५ रन लिएका थिए । त्यसैगरी कुशे मण्डलले ३१ बलमा ६९ रन लिएका थिए ।


विजयी टिमलाई मेयर हरिनारायण चौधरीद्वारा २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । दोस्रो हुने टिमलाई २० हजार नगद, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ ।
धनगढीमाईस्थित निर्मल लामा कभर्ड हलको प्रांगणमा सम्पन्न प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै मयेर चौधरीले खेल मानिसलाई अनुशासन, मित्रता र एकताको भावनामा समेट्ने माध्यम भएको भन्दै यसले राष्ट्रिय तथा अन्तराष्ट्रि पहिचान पनि दिलाउने बताए ।
मेयर चौधरीले खेलाडीहरुलाई खेल पनि समाज सुधारको एउटा माध्यम बन्न सक्ने बताए । त्यसको लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने भन्ने हेक्का राख्नुपर्ने बताए । प्रतियोगितामा १४ वटा वडा रहेको नगरक्षेभित्रका १२ वटा टिमको सहभागिता रहेको थियो ।
न्यूजको भिज्यूवल एफ.टी.पी.को सिरहा क्रिकेट खेल ३ माघ शिर्षकमा छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३ माघ २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

३ माघ २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३ माघ २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३ माघ २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३ माघ २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३ माघ २०७७, शनिबार
Next Post
शितलहर प्रभावित विपन्नलाई नेपाली सेनाको कम्बल

शितलहर प्रभावित विपन्नलाई नेपाली सेनाको कम्बल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी