Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भातृत्व विकास गर्ने पर्व हो माघि ः प्रदेशसभा सदस्य चौधरी

न्युजडेस्क न्युजडेस्क
१ माघ २०७७, बिहीबार
भातृत्व विकास गर्ने पर्व हो माघि ः प्रदेशसभा सदस्य चौधरी
25
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

पुष्पराज खतिवडा
२९ पौष २०७७
बारा

परिवार र समाजका ब्यक्तिहरुका विच नचाहँदा नचाँहदै हुने बैमनस्यता र तुस विर्षाएर भातृत्व विकास गर्ने पर्व माघि भएको प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले बताउनु भएको छ । मंगलबार थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराद्वारा कोल्हवीमा आयोजित माघी मिलन कार्यक्रमलाई सम्बोधनका क्रममा चौधरीले माघि वर्पका सकारात्मक पक्ष केलाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेशसभा सदस्य चौधरीले माघी पर्वको चर्चा गर्दै हिजोका दिनमा सामान्य तिला संक्रान्ती मनाईन्थ्यो आज महोत्सव गर्दैछौं । यस्ता पर्व, मेला र महोत्सवले जातिय कला संस्कृती र पहिचानको पक्षमा योगदान गर्ने बताए । थारु समुदायको नयाँ वर्षको रुपमा माघी पर्व मनाउने गरेको बताएका चौधरीले फरक प्रसङ्गमा कुरा गर्दै समुदायको हितमा एक हुनु पर्ने थारुहरु अनेक विचारमा विभाजित हुँदा खास मुद्धा कमजोर बनेको बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पर्वहरु सबैका भएपनि माघि पर्वसँग थारुहरुको पहिचान जोडिएको बताए । उनले जातजाती भन्दा माथी उठेर वर्ग विकासमा जोडदिनु पर्ने समेत धारण ब्यक्त गरे । जातको मात्रै कुरा गर्दा निम्न वर्गको हित हुँदैन । त्यसैले वर्गीय विकासका लागि शिक्षामा जोड दिन उनको आग्रह थियो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल

यस्तै कोल्हवी नगरपालिका उपप्रमुख सुनईना देवी थरुनीले थारु जातीको संकृती जगेर्ना गर्नु पर्ने बताईन् । उनले थारु समुदायमा समेत बढ्दो विलासिता र दाईजो प्रथा अनत्यका लागि आवाज उठाउनु पर्ने धारणा रखिन ।

कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष दुष्यन्त चौधरी, रेनु चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय , बाराका प्रहरी नावय उपरिक्षक गौतम् मिश्र, नेपाली सेनाको चन्दननाथ गणका गणपती गर्णेल श्यामशरण गोतामे , सशस्त्र प्रहरी वल नेपाल उत्तरझिट्कैंया बाराका डिएसपी संजिव पाण्डे ,कोल्हवी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव प्रसाद चौधरी, थारु यूवा समाजसेवी बिरेन्द्र प्रसाद पनुहर , तामागढी वन व्यवस्थापन साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर , सपही क्याम्पसका संचालक समितिका अध्यक्ष रामप्रसाद चौधरी, सपही क्याम्पसका सभा अध्यक्ष एवं अनुपदिपनीका माध्यमिक विधालयका पूर्व प्रचार्य केवल प्रसाद चौधरी, थारु कल्याणकारीणी सभाका जिल्ला सभापती रामप्रसाद चौधरी लगायतको कार्यक्रममा सहभगिता रहेको थियो ।

थारु पत्रकार संघ नेपाल बाराका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षता नन्देश्वर चौधरीको स्वागत एवं पत्रकार ज्ञानेन्द्र चौधरी तथा मिनाक्षी चौधरी संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रमका अवसरमा बुधबारबाट कोल्हवी बजारमा सुरुहुने मेलाको बारेमा जानकारी गराउनुका साथै सहभागीहरुलाई चाकु, माछा, घुँगी,हाँसको मास लगायत विभिन्न थारु परिकार ख्वाईएको थियो । माघी पर्व तथा महोत्सवका अवसरमा कोल्हवी नगरपालिकाले माघ २ गतेका लागि समेत सार्वजनिक विदा दिएकोे छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१ माघ २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१ माघ २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१ माघ २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१ माघ २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१ माघ २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१ माघ २०७७, बिहीबार
Next Post
सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको मन्त्री  श्रेष्ठ

सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको मन्त्री श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी