Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा नौ लाख अबैध रकम सहित दुई पक्राउ

Sima Post Sima Post
२९ पुष २०७७, बुधबार
बरियारपट्टीमा नौ लाख अबैध रकम सहित दुई पक्राउ
125
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter

 मुकेश कुमार यादव

 लहान पुुुस २९ ।सिरहाको बरियारपट्टीमा अबैध रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छन ।स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय पन्द्र रुपैया सहित बरियारपट्टी गाउँपालिका वडा नम्बर  २ खोक्सी वस्ने वर्ष ४० को मोहमद सगिर मियाँ र पछाडि सवार ऐ. वस्ने वर्ष २४ को मेहदि मंसुर समेतलाई पक्राउ गरेका छन ।बरियारपट्टी गाउँपालिका वडा नम्बर  १ कचनारी स्थित प्रहरी चौकी  कचनारी सिरहा बाट खटिएको प्रहरी गस्ति टोलीले   स ८ प ९६१४ नम्बरको मोटरसाइकल भारत बाट नेपाल तर्फ आउदै गरेको क्रममा चेकजाँच गर्दा  स्रोत नखुलेको अवैध रकम फेला परेका छन ।निजलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार  ल्याई राखिएको, घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता सालिग्राम सर्माले बताएका छन ।त्यस्तै  स्रोत नखुलेको ३१ लाख८९ हजार  रकमसहित लगडिगोठबाट  एक युवक २८गते प्रहरीले पक्राउ परेका थिए ।

स्राते नखुलेको रकमसहित पक्राउ पर्नेमा सिरहा न.पा.-२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादव रहेका थिए ।रकमसहित पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि २६ गते निज मानिस र नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर पठाईएको  थियो ।



यो पनि पढ्नुहोला !

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग
BannerNews

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

२९ पुष २०७७, बुधबार
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना
BannerNews

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

२९ पुष २०७७, बुधबार
बारामा बन्दको प्रभाव परेन
BannerNews

बारामा बन्दको प्रभाव परेन

२९ पुष २०७७, बुधबार
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन
BannerNews

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

२९ पुष २०७७, बुधबार
चितुवाको आक्रमणमा परेका यूवक सकुशल
BannerNews

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

२९ पुष २०७७, बुधबार
कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा
BannerNews

कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा

२९ पुष २०७७, बुधबार
Next Post
भातृत्व विकास गर्ने पर्व हो माघि ः प्रदेशसभा सदस्य चौधरी

भातृत्व विकास गर्ने पर्व हो माघि ः प्रदेशसभा सदस्य चौधरी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

20 hours अफिले
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

21 hours अफिले
प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

1 day अफिले
बारामा बन्दको प्रभाव परेन

बारामा बन्दको प्रभाव परेन

2 days अफिले
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

2 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी