Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

साना किसान सहकारी संस्थाको भवन बनाईदिने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

न्युजडेस्क न्युजडेस्क
२५ पुष २०७७, शनिबार
साना किसान सहकारी संस्थाको भवन बनाईदिने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता मन्तब्य राख्नुहुँदै

53
SHARES
167
VIEWS
Share on FacebookShare on Twitter

प्रसौनी गाउँपालिकालाई महिलामुखी बनाउछौं ः अध्यक्ष गुप्ता

पुष्पराज खतिवडा

बारा
२५ पौष २०७७
प्रसौनी गाउँपालिकालाई महिलामुखी बनाईने अध्यक्ष भोला प्रसाद गुप्ताले बताउनु भएको छ । शनिबार स्थानिय बेंगा साह माध्यमिक विद्यालयमा आयोजीत साना किसान कृषि सहकारी संस्था लिमिटेड प्रसौनीको प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गुप्ताले महिलाको सशक्तिकरणमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
पछाडी परेका मधेशी महिला एवं छोरीहरुको सशक्तिकरणमा गाउँपालिकाले धेरैखाले योजना अघि सारेको छ । सूत्केरी हुँदा पौष्टीक आहार , छोरीको जन्महुँदा २ हजार नगद, शैक्षिक स्तर उन्नतीका लागि आर्थीक सहायता जस्ता कार्यक्रम ल्याएका छौं । महिलाहरुले अगुवाई गर्ने सामाजिक गतीविधि र सहकारी अभियानमा गाउँपालिका सहयात्री बन्ने छ, गुप्ताले भन्नु भयो । वहाँले स्थानिय महिलाहरुको अगुवाईमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था प्रसौनीको विकास र विस्तारका लागि आवश्यक भवन निर्माणका लागि घडेरीको ब्यवस्था सहित भवन बनाईदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।
यस्तै कार्यक्रममा सहभागि गाउँपालिका उपाध्यक्ष गीता साहले महिलाहरुको आयआर्जन वृद्धिका लागि विभिन्न सिपमुलक कार्यक्रममा गाउँपालिकाले जोडदिने बताउनु भयो । महिलाले गर्ने ब्यवसाय र उपार्जनमा स्थानिय सरकार सहयोगि बन्ने वहाँको भनाई थियो ।

प्रसौनी गाउँपालिका उपाध्यक्ष गीता साह मन्तब्य राख्नुहुँदै

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय हेटौंडाका प्रमुख शेर बहादुर चौधरी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, प्रसौनी गाउँपालिका वडा नं.२का अध्यक्ष सुरेश प्रसाद गुप्ता, ४ का आनन्द कुमार गुप्ता , वडा नं. ५का सनही साह यसैगरी सामाजिक अगुवा निप्पु कुमार गुप्ता, राजेश्वर प्रसाद कलवार, सत्यनारायण साह, शर्मा महत्तो कोइरी, विरेन्द्र कुशवाह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


४ सय ४० महिला आवद्ध सहकारीले करिब १ करोड ३२ लाखको कारोबार गर्दै आएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अनुशरण कार्यक्रम अन्तरगत स्थापना भएको संस्थाले छोटो समयमा सहकारीले उल्लेखिय प्रगतीको आधार तयार गरेको कार्यक्रमका वक्ताहरुले धारण राखेका थिए ।
आयोजित सभाले अध्यक्ष आर्चायले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन एवं प्रबन्धक विकास कुमार यादवले प्रस्तुत गर्नुभएको आयब्यय सहितको बार्षिक प्रगती प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

प्रसौनी गाउँपालिका अध्यक्ष गुप्तालाई मायाको चिनो दिँदै सहकारी अध्यक्ष संगिता आचार्य

संस्था अध्यक्ष संगिता आचार्यको अध्यक्षता, उपाध्यक्ष रुना देवी कलवारको स्वागत एवं संचार तथा सहकारीकर्मी अनिल गौरवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२५ पुष २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२५ पुष २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२५ पुष २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२५ पुष २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२५ पुष २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२५ पुष २०७७, शनिबार
Next Post
आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी