Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सहकारीलाई जग्गा र भवन निर्माण गर्न १५ लाखदिने घोषणा

न्युजडेस्क न्युजडेस्क
१८ पुष २०७७, शनिबार
सहकारीलाई जग्गा र भवन निर्माण गर्न १५ लाखदिने घोषणा

सहकारीको बार्षिक सभामा मन्तब्य राख्नु हुँदै कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव ।

57
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

पुष्पराज खतिवडा
बारा
१८ पौष २०७७
जिल्लाको कलैया उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतीसरको प्रथम बार्षिक साधारणसभा शनिबार मनगढवामा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था मनहर्वाद्वारा प्रवद्धित उक्त संस्थाको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख यादवले सहकारी मार्फत कृषि क्षेत्रमा कान्ती गर्न सकिने धारणा राख्नुभयो । वहाँले महिलाहरुको अगुवाईले समाज समृद्ध हुन समय नलाग्ने भन्दै महिलाहरुले संचालनमा ल्याएको साना किसान कृषि सहकारीको विकास र सेवा विस्तारमा उपमहानगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो । वहाँले मल,विल विषादी बिक्रिका लागि डिलर तथा संस्थाको भवन निर्माणका लागि १५ लाख रुपैंया बजेट दिने घोषण समेत गर्नु भएको छ ।
यस्तै कार्यक्रममा साविक मोतीसर गाविसका भुतपुर्व अध्यक्ष धुरुव प्रसाद यादवले संस्थाको कार्यालय स्थापनाका लागि उपयूक्त स्थानमा बढिमा एककठ्ठा जमिन दिने कार्यक्रममा घोषणा गर्नु भएको छ । पूर्वजनप्रतिनी यादवले सामाजिक विकासमा महिलाको अगुवाई, स्थानिय रोजगारी सृजनामा सहकारीले खेल्न सक्ने भुमिकामा मद्द गर्न जग्गा उपलब्ध गराउन चाहेको बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ प्रदेश नं.२ का सचिव एवं कलैया उपमहानगरपालिका २१का वडा अध्यक्ष पुनदेव प्रसाद रौनियारले साना किसान अभियान भरपर्दो स्थानिय संस्था भएको बताउनु भयो । धेरै महिला सदस्यहरुको सहभागिता रहेने साना किसान कार्यक्रम देशभर उत्कृष्ठ अभियानका रुपमा परिचीत रहेको भन्दै स्थानिय सरकारले हातेमालो गर्दै आफ्ना तमाम कार्यक्रमा विश्वासका साथ सहकार्य गर्नु पर्ने बताउनु भयो ।
सभामा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, कलैया उपमहानगरपालिका १८का निमित्त वडा अध्यक्ष राजकुमार साह, सहकारी पत्रकार समाज, बाराका अध्यक्ष पुष्पराज खतिवडा, ईन्सेक प्रतिनीधि भोलानाथ पौडेल, स्थानिय समाजसेवीहरु शर्मा बैठा, परमानन्द प्रसाद गुप्ता, सुरेन्द्र चौरसिया, उमाशंकर चौरसिया,हिर्दय नारायण महत्तो, सुनैना देवी लगायत ३ दर्जनबढी स्थानिय समाजिक अगुवा तथा ४ सय बढि सदस्यहरुको सभागिता रहेको थियो ।
४ सय ४६ महिला सदस्य रहेको मोतिसर साना किसानले करिब सवा करोड कारोबारबाट ३ ला ५६ हजार मुनाफा गरेको जनाएको छ । उक्त मुनाफाबाट आफ्ना सदस्यहरुलाई १० प्रतिशतका दरमा मुनाफा वितरण गर्ने सभाले निर्णय समेत गरेको छ ।
सभाले अध्यक्ष वदन देवीको संस्थागत प्रतिवेदन, कर्मचारी परमानन्द प्रसाद चौरसियाको प्रगती एवं आय ब्याय प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
कार्यक्रम संस्था अध्यक्ष बदन देवीको अध्यक्षता संचालक सारदा देवीको स्वागत एवं संचारकर्मी तथा सहकारीका सल्लाहकार अनिल गौरवको संचालनमा सम्पन्न भएको हो ।
फोटोमा ः सहकारीको बार्षिक सभामा मन्तब्य राख्नु हुँदै कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ पुष २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ पुष २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१८ पुष २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१८ पुष २०७७, शनिबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

१८ पुष २०७७, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१८ पुष २०७७, शनिबार
Next Post
३८ महिला सदस्यलाई सहकारी अभिमुखिकरण तालिम

३८ महिला सदस्यलाई सहकारी अभिमुखिकरण तालिम

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

16 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी