Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

न्युजडेस्क न्युजडेस्क
१७ पुष २०७७, शुक्रबार
फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त
12
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरि फिल्मकाे शुभारम्भ गरे । चलचित्रकर्मी केशव पाण्डेले मुहुर्त शटको क्ल्याप पर्काएसँगै मुहुर्त सिन खिचिएकाे ‘कौसिद’ आगामी माघ १ गतेदेखि छायांकन हुने छ भने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने बाकि कलाकारहरूकाे लागी अडिसन लिएरै प्रतिभा अनुसार चयन गरिएका छन् ।

मध्यम वर्गीय व्यक्तिकाे सामान्य जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानकाे सामना गर्दै अघि बढिरहेकाे परिवारको लागि मुख्य पात्रले गर्नुपरेको नैतिक संघर्ष र सम्झौता फिल्मको केन्द्रिय द्वन्द रहेकाे कुरा बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाए ।

अाैठा छाप सहितकाे फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । सार्वजनिक गरिएकाे टीजर पोस्टर अनुसार नव बिजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मकाे पट्कथा लेखेका हुन् भने लक्षमण वानीया सह निर्माता रहेका छन् । फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा. निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराइ, सदिक्षा गाैतम, संदिप लोहनी, बिजय सुब्बा, कमल मण्डल लगायतका छन् भने फिल्मकाे छायांकन निशल पाैडेलले गर्नेछन् ।

प्रवेशराज पगेनिकाे अवधारणामा सुरू गरिएकाे यस फिल्म काैसिदलाइ संपादन मित्र डि. गुरूङले गर्नेछन भने कलर र भिएफएक्स सुदिप पाण्डेले गर्ने कुरा फिल्मका प्रोडक्सन म्यानेजर राजकुमार श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार बिपिन स्थापितले साउण्ड सुपरभाइजिङ गर्ने छन् भने मनि रत्न त्रिपाठीले साउण्ड डिजाइन गर्ने छन् साथै गीरिश–रोशनकाे ब्याकग्राउण्ड म्यूजिक दिने छन् भने असिसटेन्ट सिनेम्याटोग्राफरका रूपमा उमेश अधिकारी, प्रविण लिम्बु, निशान्त बस्नेत, सुशान्त केसी रहनेछन् ।

 संजोग रसाइली फिल्मकाे कास्टिङ डाइरेक्ट गरेका छन् भने प्रोडक्सन कन्ट्रोल अाशिस पुडाशैनी गर्दैछन् । चिफ एसिसटेन्ट डाइरेक्टर नारायणा उपाध्याय रहेकाे साे फिल्मकाे अन्य असिसटेन्ट डायरेक्टर किशोर केसी, डिम्पल राजथला रहेका छन् ।

ट्राइडेन्ट कन्सेप्टकाे पब्लिसिटी साथ रहेकाे फिल्मका पब्लिसिटी डिजाइनर रोयल भिमसेन तथा सोसल मिडिया टिममा विबेण सिजारी तथा बिबेक खकुरेल रहेका छन् । सुजन परियारले कस्ट्यूम डिजाइन गरिरहेकाे यस फिल्मकाे चर्चित फोटोग्राफर बसन्त गाैतम रहेका छन्

कोभिडको कारणले झण्डै १० महिना सम्मकाे बन्द सरकारले फिल्म छायांकन फुकुवा गरेसँगै फिल्म का साथसाथै माघदेखि झन्डै ३ दर्जन भन्दा बढी फिल्म फ्लोरमा जाँदैछन् ।



यो पनि पढ्नुहोला !

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग
BannerNews

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

१७ पुष २०७७, शुक्रबार
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना
BannerNews

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

१७ पुष २०७७, शुक्रबार
प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी
अन्य

प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

१७ पुष २०७७, शुक्रबार
बारामा बन्दको प्रभाव परेन
BannerNews

बारामा बन्दको प्रभाव परेन

१७ पुष २०७७, शुक्रबार
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन
BannerNews

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

१७ पुष २०७७, शुक्रबार
चितुवाको आक्रमणमा परेका यूवक सकुशल
BannerNews

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

१७ पुष २०७७, शुक्रबार
Next Post
सहकारीलाई जग्गा र भवन निर्माण गर्न १५ लाखदिने घोषणा

सहकारीलाई जग्गा र भवन निर्माण गर्न १५ लाखदिने घोषणा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

20 hours अफिले
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

22 hours अफिले
प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

1 day अफिले
बारामा बन्दको प्रभाव परेन

बारामा बन्दको प्रभाव परेन

2 days अफिले
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

2 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी