Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बलत्कार अभियोगमा सिरहाका एक ईन्जिनियर फरार

न्युजडेस्क न्युजडेस्क
१६ पुष २०७७, बिहीबार
69
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

मुकेश कुमार यादव
लहान, पुस १६
बलत्कार अभियोगमा सिरहाका एक जना ईन्जिनियर फरार भएका छन् । कल्याणपुर नगरपालिकामा कार्यरत एक जना युवती माथी बलत्कारको प्रयास भएकी छन् । कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा सिनियर अनमि पदमा कार्यरत युवतीलाई त्यसै नगर कार्यपालिकामा कार्यरत ईन्जिनियर शत्रुधन साहले आफुलाई जबरजस्ती बलत्कारको प्रयास गरेको पिडित अनमि युवतीले बताईन् ।

शनिवार राती १२ बजेको समयमा गर्भवती पत्नीलाई पेट दुखेको बहानामा ढोका खोलन आग्रह गर्दा आफुले ढोका खोलेसंगै ईन्जिनियर साहले कोठाको बती निभाएर जबरजस्ती गर्न लागेपछि आफुले चिच्याएको र प्रतिकार गर्न लाग्दा मुख थुनेर लछार पछार गर्न लाग्दा आफु बेहोस भई भुईमा ढलेको पिडित युवतीले बताईन । बिहान आफु किन नउठेको भनेर एक जना भाउजु पर्ने छिमेकीले घरको कोठामा आँउदा सबिस्तार बताउँदा प्रहरीमा गएर किटानी उजुरी दिन सल्लाह दिए बमोजिम प्रहरीमा जाँदा पनि प्रहरीले उजुरी लिन नमान्दा थप संकटमा परेको सुनाईन । हप्ता दिन धाँउदा पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जयसवारले उजुरी लिनुको सटटा् आफुलाई नै हपक्याएर पठाए पछि मानव अधिकारवादी, पत्रकारहरुको साहारामा आएको बताईन् । पिडित युवतीले भनिन्, घटना सबिस्तार बाहिर आएपछि पुस १४ गते मिर्चैया प्रहरीमा जबरजस्ती करणी उद्योग मुद्धा दर्ता भएको छ । यता ईन्जिनियर साह फरारा रहेको र खाजी कार्य भईरहेको डिएसपी जयसवारले बताए । घटनाको बिरोधमा स्थानियहरु आक्रोसित भई ईन्जिनियर साहलाई कडा सजायको माँग गरेका छन् । ईन्जिनियर साहले बिगतमा पनि गर्भवती पत्नीलाई आफुकहाँ नै आएर जाँच गराउने गरेको पिडित युवतीले बताईुन् ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१६ पुष २०७७, बिहीबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१६ पुष २०७७, बिहीबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१६ पुष २०७७, बिहीबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१६ पुष २०७७, बिहीबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१६ पुष २०७७, बिहीबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१६ पुष २०७७, बिहीबार
Next Post
फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी