Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नागरिक समाज संस्थामा युवामैत्री सुशासनका लागि सामुदायिक अंकपत्रको प्रयोग सम्बन्धी कार्यशाला जनकपुरमा सम्पन्न

Sima Post Sima Post
१४ पुष २०७७, मंगलवार
नागरिक समाज संस्थामा युवामैत्री सुशासनका लागि सामुदायिक अंकपत्रको प्रयोग सम्बन्धी कार्यशाला जनकपुरमा सम्पन्न
53
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter


जनकपुर,मंसिर १४ गते । नागरिक संस्थामा सुशासन कायम गराउनका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । आम नागरिकको नागरिक संस्थाप्रतिको धारणा परिवर्तनका लागि नागरिक समाज संस्थामा युवामैत्री सुशासन आजको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका स्थित रहेका पाँच नागरिक संस्थाहरुले छुट्टाछुट्टै आयोजना गरेको छलफल कार्यक्रममा सहभागी युवाहरुले यस्तो वताएका छन् । गैरसरकारी संस्थाहरुमा देखिएको समस्याहरुको सवालमा छलफल गरेका थिए ।
स्थानीय नागरिक संस्थाहरुको अवस्था विश्लेषण र विधानमा भएका व्यवस्था अनुसार संचालनको अवस्था तथा प्रजातान्त्रिक विधिमा आधारित भए नभएको अवस्थाका विषयमा संस्थाका पदाधिकारी,संचालक समिति,सल्लाहकार समिति,साधारण सदस्यहरुको सहभागितामा नागरिक संस्थाहरुको अवस्था मापनका लागि सामुदायिक अंकपत्रको प्रयोग गरेका थिए ।
नागरिक समाज संस्थाहरुले जनकपुरधाममा आयोजना गरेका सेवा प्रदायक,सेवाग्राही र सेवाग्राही र सेवाप्रदायकका बीचमा नागरिक संस्थामा आवश्यक रहेका सुचि तयार गरि संस्थाका आधार स्तम्भ र अंक प्रदान गरेका थिए ।
नागरिक संस्थाहरुले आयोजना गरेको छलफल कार्यक्रममा समाबेशी सुशासन, नेतृत्व र रणनीति, जन वकालत र पैरवी,बैधानिकता, पहिचान, रणनीतिहरु र आवश्यक सीपहरु, आर्थिक तथा प्रशासनिक ब्यवस्थापन , दिगोपना, उथ्थानशीलता र सान्र्दभिकता, सिकाई ब्यवस्थापन दस्ताबेजीकरण र बाह्य सम्बन्धका विषयमा छलफल भएका थिए ।
नागरिक समाज संस्थामा आवद्ध रहेका युवाहरुको उत्तरदायित्व र आन्तरिक सुशासन सुधार गर्ने,संस्थाको क्षमता निमार्ण गर्ने,सामुदायिक अंकपत्रको कार्यान्वयन गर्ने,संस्थाका पदाधिकारीहरु र स्थानीय सरकारबीच उत्तरदायित्व र समावेशीकण निमार्ण गर्ने कार्यमा सहयोग गर्नका लागि छलफल केन्द्रीत रहेका थिए ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएओको व्यवस्थापनमा नेपाल युवा संस्था सञ्जाल(आयोन) को साझेदारीमा संचालित समाबेशी उथ्थानशीलता र जवाफदेहिता प्रर्वद्धनका लागि युवा संजाल सुदृढिकरण (प्रयास) परियोजना अन्तर्गत स्थानीय स्तरमा रहेका आयोनका सदस्य संस्थाहरु गरिवी निवारण तथा वातावरण संरक्षण नेपाल,उन्नत नेपाल,हनुमान युवा कल्ब,जन प्रेरणा केन्द्र,समाज विकास सेवा केन्द्रले सामुदायिक अंकपत्र प्रयोग विधिको प्रयोग गरेका छन् ।
संस्थाहरुले गरेका छलफल कार्यक्रममा उठेका सवाल र नागरिक संस्थाले सुधार गर्नुपर्ने पक्षहरुका विषयमा संस्थाले अगामी दिनमा कार्ययोजना तयार गरि समस्या समाधानका लागि कार्य गर्नेमा प्रतिवद्धता जाहेर गरेका छन् ।
कार्यशालामा नेपाल युवा संस्था संजाल(आयोन) का परियोजना संयोजक जागेश्वर यादव,भिएओ नेपालका सत्यम गुरुङ्ग,आयोनका सदस्य संस्थाका सहजकर्ताहरुले सहजिकरण गरेका थिए । विभिन्न चरणमा भएको छलफल कार्यक्रममा नागरिक समाज संस्थाका २ सय ७५ जना युवाहरुको सहभागिता रहेका आयोनका परियोजना संयोजक जागेश्व्र यादवले वताए । संयोजक यादवका अनुसार नागरिक समाज संस्था समावेशी र प्रजातान्त्रिक विधि र वधानमा आधारित भएर संचालन गर्नका लागि अगामी दिनमा आयोनले क्षमता अभिबृद्धिका लागि समन्वय र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१४ पुष २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१४ पुष २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१४ पुष २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१४ पुष २०७७, मंगलवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

१४ पुष २०७७, मंगलवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१४ पुष २०७७, मंगलवार
Next Post
संसद पुनःस्थापना गरेरै छाड्ने

संसद पुनःस्थापना गरेरै छाड्ने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी