Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

ओलीको कदम बाह्य कम्युनिस्ट शक्तिबाट प्रभावित : जनता पार्टी

न्युजडेस्क न्युजडेस्क
९ पुष २०७७, बिहीबार
ओलीको कदम बाह्य कम्युनिस्ट शक्तिबाट प्रभावित : जनता पार्टी
43
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ : जनता पार्टी नेपालले ओली सरकारले सम्बिधानमाथि निर्मम प्रहार गरी देशमा अफ्यारो स्थिति सृजना गरेको ठहर गरेको छ।

महासचिव खेम आचार्यले एक प्रेस बिज्ञप्ति जारी गरि नेपालीहरुको मूल समस्या र विशेषतः कोभिड-१९ का कारण उत्पन्न स्वास्थ्य र आर्थिक मुद्धाबाट ध्यान विचलित गरी सत्तालाई निहित स्वार्थमा उपयोग गरिएको आरोप लगाउदै जनता पार्टी नेपालले ओली सरकारको संसद विघटन गर्ने कार्यलाई असंवैधानिक, अलोकतान्त्रीक र बाह्रय कम्युनिस्ट शक्तिको  ईशाराबाट प्रभावित भएको ठहर गरेको छ । आचार्यले प्रजातन्त्र प्रेमी सबै व्यक्ति, समुह र संस्थालाई
लोकतन्त्रको रक्षा र अधिनायकवादी शक्तीलाई परास्त गर्न एकजुट भई हातेमाले गरी नयां विकसित हुने परिस्थितीको सामाना गर्न तयार रहन आव्हान समेत गरेको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

९ पुष २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

९ पुष २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

९ पुष २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

९ पुष २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

९ पुष २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

९ पुष २०७७, बिहीबार
Next Post
लालपुरमा प्रतिबन्धित सालक पक्राउ तस्कर फरार

लालपुरमा प्रतिबन्धित सालक पक्राउ तस्कर फरार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result