Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहामा पनि जसपाले गरे जनप्रतिरोध प्रदर्शन

Sima Post Sima Post
८ पुष २०७७, बुधबार
सिरहामा पनि जसपाले गरे जनप्रतिरोध प्रदर्शन
81
SHARES
252
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव
लहान पुस ८ गते ।
सिरहामा पनि आज प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीले जनप्रतिरोध प्रदर्शन गरेको छ ।

जनप्रतिरोध प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।


असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरिएको भन्दै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । जनप्रतिरोध प्रदर्शन पश्चात कोणसभामा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका छन् । कोणसभामा बोल्दै नेताहरुले प्रतिनिधिसभा विघटन फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । जनप्रतिरोध प्रदर्शनमा जसपा केन्द्रीय सदस्य एबम प्रदेस राज्यमन्त्री सुरेश मण्डल, पूर्वमन्त्री राजलाल यादव,नेता रामकुमार मण्डल, केन्द्रीय अनुशासन आयोग सदस्य डा. जयनारायण यादव, प्रदेस सांसद सुनिता राम लगायतको सहभागिता थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

८ पुष २०७७, बुधबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

८ पुष २०७७, बुधबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

८ पुष २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

८ पुष २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

८ पुष २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

८ पुष २०७७, बुधबार
Next Post
माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result