Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

के. पी. ओलि द्वारा लोकतन्त्रको हत्या : अरुण सिंह

न्युजडेस्क न्युजडेस्क
५ पुष २०७७, आईतवार
के. पी. ओलि द्वारा लोकतन्त्रको हत्या : अरुण सिंह
62
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

अमरेश पाण्डेय, कलैया, बारा।

नेपालको प्रधानमन्त्री के पी ओलिले २०७७पौष ०५ गते प्रतिनिधिसभा विघटनको सिफारिस रास्ट्रपति बिद्या देवी भणडारी समक्ष पेस गरेको र सो सिफारिस केही बेर मै अनुमोदन भैइ आएको खबर प्राप्त हुने बितिकै सम्पुर्ण देशवासीमा लोकतन्त्र गुमने हो कि भनेर त्रास फैलिएकोले चिन्तनशील विषय रहेको जसपा नेता अरुण सिंहले लगायत धेरै जनाले उक्त कुराको बिरोध गरेका छन्।

प्रतिनिधिसभा विघटन भएको लगतै यसको चौतर्फी बिरोध भई रहेको छ भने कतै खुसियाली पनि मनाइएको छ। त्यस्तै, यसै बिच बारा को सदरमुकाम कलैयामा उक्त कदम बारे चर्को नारा बाजिका साथ बिरोध भएको छ। जुन देसै भरीको विभिन्न ठाउमा भइरहेको कुरा समाजिक सन्जालमा सहजै देख्न सकिन्छ भन्ने कुरा आफ्नो मन्तब्य चर्चित नेता अरुण सिंहले राखेको हाम्रो सन्चार कर्मी अमरेश पाण्डेयले बताए।

प्रधानमन्त्री के पी ओलि ले चालेको कदम प्रती नेता सिंहले आक्रोसित शैली नाना थरिका आरोप लगाउदै गालि समेत गरेका थिए।  के पी ओलि प्रधानमन्त्री नलायक तथा मगज बिग्रेको सङ्ग्या समेत नेता सिंहले दिए। सहिद ले बगाएको रगत संग खेलवाड गरि रहेको भन्दै देशको हित बिपरित कार्य गरेकोले देश द्रोही भएको समेत आरोप लगाए। 

संघीय लोकतान्त्रिक गणतन्त्र को नारा लगाउदै प्र.म. के पी ओलिले लोकतन्त्रको हत्या गरेको आरोप लगाउदै नेपालका सबै नेपाली एक जुट भएर यसको  कडा रुपमा सामना गर्नु पर्ने बेला आएको नेता सिंहले बताउनु भयो ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ पुष २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ पुष २०७७, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

५ पुष २०७७, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

५ पुष २०७७, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

५ पुष २०७७, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

५ पुष २०७७, आईतवार
Next Post
प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाँदै सांसदहरु

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाँदै सांसदहरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी