Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सरकारी कदमको विरुद्ध कलैयामा प्रदर्शन सुरु

न्युजडेस्क न्युजडेस्क
५ पुष २०७७, आईतवार
सरकारी कदमको विरुद्ध कलैयामा प्रदर्शन सुरु
51
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter


बारा
५ पौष २००

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कदम लोकतन्त्र माथीको भद्दा मजाक भएको भन्दै जिल्लामा विरोध सुरु भएको छ । चौतर्फी आलोचनासँगै जिल्लाको सदमुकाम कलैयामा नेकपा लगायत संसदमा प्रतिनीधित्व गर्ने काँग्रेस, जसपा पार्टीका कार्यकर्ताहरुले संयूक्तरुपमा प्रदर्शन समेत सुरु गरेका छन् ।

आन्तरिक कलह र अलोकप्रिय बनेको केपी शर्मा ओली सरकारले संसद विघटन गर्न राष्टपती समक्ष सिफारिस गरेको सिफारिस असंवैधानिक भएको नेताहरुले बताएका छन् । नेकपा जिल्ला अध्यक्ष क्षेत्र बहादु क्षेष्ठ (अनिल)ले जनमत माथीको घात गर्ने कमद भएको बताएका छन् । त्यस्तै जिल्ला सचिव सुन्दर विश्वकर्माले असंबैधानिक कदम भनेका छन्

आईतबार विहान आकस्मीक बठैकबाट संसद विगठन गर्ने जुन प्रयास भएको छ । त्यो गतल हो । त्यस्लाई रोक्नु पर्ने जनता समाजवादी पाटी बाराका अध्यक्ष अजय पटलले बताए । हामी सरकारको कदम विरुद्ध कलैया स्थति भरत चोकमा जम्मा भई टायरबालेर शान्तीपूर्ण विरोधमा उत्रिएका छौं । सरकारलाई आफ्नो कदम सच्याउन ज्ञापन उठाउँदैछौं । सरकार नसच्चिए आनदोलनलाई थप शसक्त्त बनाउँछौं, जिल्ला अध्यक्ष पटेललले भने ।

अस्थीरता निम्त्याउने प्रयास तत्काल सच्याउन नेपाली काँग्रेस बाराले पनि आग्रह गरेको छ । लोकतन्त्र संस्थागत बनदै गईरहेका बेला ओली सरकारले चालेको कमद गलत भएको नेपाली काँग्रेस महासमिति सदस्य लोकेस सिंहले बताए । सरकारी कदम विरु आजैबाट आन्दोलनका कार्यक्रम सुरु भएको उनले बताए ।

फोटोमा ः विभिन्न पार्टिको संयूक्त प्रदर्शन भरतचोक कलैया ,बारा



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ पुष २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ पुष २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ पुष २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ पुष २०७७, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

५ पुष २०७७, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

५ पुष २०७७, आईतवार
Next Post
वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन

वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी