Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बुवाको कृयापुत्री बसिन् छोरी फूलकुमारी

न्युजडेस्क न्युजडेस्क
४ पुष २०७७, शनिबार
बुवाको कृयापुत्री बसिन् छोरी फूलकुमारी

कृयापुत्री फुलकुमारी आले

171
SHARES
533
VIEWS
Share on FacebookShare on Twitter

बारा
४ मंसिर २०७७
जीतपुरसिमरा उपमहानगरपालिका १६ डकाहमा बाबुको कृयापुत्री छोरी बसेकी छन् । गत मंसिर २६ गते स्थानिय लाल बहादुर आलेको निधन भएपछि मृतक आलेकी साँईली छोरी सुमित्रा भनिने फूलकुमारी बुवाको कृयापत्री बसेकी हुन् ।


दाजुभाई छैनन् । दुईजना दिदिहरुको विवाह भइ पराईघर गए । अरु तीनजना बहिनीहरु सानै छन् । त्यसैले बाबुको अन्तीम संस्कारमा आफु बसेको उनले बताईन् ।

अघिल्लो बर्ष घर नजिकै बाँसको रुखमा कैनी काट्न चढेका बेला बुवा लडेर अपाङ्ग सरह हुनुहुन्थ्यो । औषधीमुलो गर्दा गर्दै बुवाको गत २६ गते निधन भएपछि दिदि बहिनी र आफन्तको सल्लाहमा साईली बहिनी कोरा बसेकी हुन् , सुमित्राकी माईली दिदि संगीताले भनिन् ।

बुवालाई उनैले दागवत्ति दिईन् र उनै अन्तीम संस्कारमा लागिन् । बहिनीलाई आफ्ना बुवाको विधिसंगत काजकृयामा स्थानिय मगर पुरोहित अम्बर बहादुर लुङ्गेली मगरले सघाई रहनु भएको संगिताले बताईन् । दाजुभाई सरह आफ्ना बाबाआमाको कृया गर्नु दिदि बहिनीको समेत अधिकार हो, उनले भनिन् ।

छोरा मात्रै कृयापुत्री बस्ने प्रचालन भएपनि छोरी कृयापुत्री बसेको यसक्षेत्रको पहिलो घटना भएको स्थानिय शिक्षक गुणराज मगरले बताए ।

कृयापुत्री फुलकुमारी आले, बुवा अन्तिम संस्कारमा सहभागि ।




यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

४ पुष २०७७, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

४ पुष २०७७, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

४ पुष २०७७, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

४ पुष २०७७, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

४ पुष २०७७, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

४ पुष २०७७, शनिबार
Next Post
सुखीपुरमा पनि विवाह पंचमी महोत्सव

सुखीपुरमा पनि विवाह पंचमी महोत्सव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी