Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

Sima Post Sima Post
१ पुष २०७७, बुधबार
विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन
64
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter


लहान पुस १।सिरहाका एक विद्यालयमा डेक्स बेञ्च कमहुदा विद्यार्थिले कक्षाकोठामा उभेरै पठनपाठन गरिरहेका छन । सुखिपुर नगरपालिका वडा नम्बर ४ मा रहेको ज चे जि माध्यमिक विद्यालयका विद्यार्थिहरु कतै उभेरै पठनपाठन त कतै भुईम पठनपाठन गर्न बध्य छन । जनकपुर टुडकोे पत्रकार मुकेश कुमार यादव लाई यस्तो जानकारी पाउँदा अस्थलगत रिपोर्टिङ गर्दा उक्त विद्यालयमा छात्रा ५४६ छात्र ४४९गरी जम्मा ९९५ जना रहेको छन । विद्यार्थीलाई पठनपाठन गर्न बेञ्चडेक्स ८२ ओटा मात्र रहेको एक शिक्षकले वताए ।उक्त विद्यालयको वालविकासका विद्यार्थि चिसोको मौसममा भुईमा समेत पठनपाठन गर्ने भेटीयो ।


विद्यालयमा आर्थिक हिनाभिना भएको संका
सात बर्ष देखि विद्यालयले हरहिसाव सर्वजनिक नगर्दा आर्थिक हिनाभिना भएको संकामा दश दिन देखि संघर्ष समितिले धर्ना दिएका छन। संघर्ष समिति २३ गते देखिनै धर्नामा बसेका छन ।
गैरकानुनि हिसावले २०७६ फागुन मा व्यवस्थापन समिति गठन गर्दा हामिले पुर्नाबेदनमा मूद्दा समेत हालेको संघर्ष समितिको आरोप छ । कसैला भनक पनि नभई यसै वडाको वडा अध्यक्षको छोरा जिवछ यादव लाई कमप्युटर अपरेटरमा न्युक्त गरेको निज यादव आफ्नै घरमा बसि हाजिर गरी विद्यालय वाट तलव लिएको आरोप लगाएको छ । प्रध्यानाध्यापक सोनफी यादवको अवकास मंसिर ८ गते नै हुनु पर्नेमा कक्षा १२ को परीक्षाको कारण कार्यभार समहालेका निमित प्रधनाध्यापक जनकलाल यादवले वताए। पुर्नावेदमा मुद्दा हाले पनि अदालतले आन्तरिक आदेश कामकाज रोकन अदेश दिएको छैन ।जिवन यादवलाई कसरी विद्यालयले न्युक्त गरेका छन र कसरी तलव खुवाएको छ त्यो मलाई जानकारी छैन मलाई १९ गते जानकारी भएको छ कि म निमित प्रधानाध्यप छु भनेर ।

अहिले म दैनिक पठनपाठ र प्रशासन मात्र देखेको छु अझ केहि थाहा छैन ।विद्यालयमा निर्णय पुस्तिका समेत पनि नरहेका जनकले वताए।यता निमित प्र अ दिदा पनि काखापखा भएको शिक्षक रामकृपाल ठाकुरले वताए ।ठाकुरले भने २०४४ सालमा मा नुयुक्ति मैले पाएको छु र अहिले निमित प्र अ जनकलाल यादव २०६३ मा पाएका छन ।हामि भन्दा १९ सालको जुनियर छन त्यति मात्र हैन डिग्रिमा पनि मैले एम एड गरेछु राट्रिय पुरुषकार समेत पाएको छु तर यादवलाई कसरी निमित प्र अ दियो? यो वेदना कहँ कसलाई कुन निकायमा सुनाउनु । प्रधानाध्यपक सोनफि यादवले विगतको समयमा आफ्नो मनोमानि विद्यालयको रकम हिनाभिन गरेका छन यस्तो अवस्थामा स्थानि सरकार सरोकार वालना मैन भएका छन ।विद्यालय जस्तो सान्ति क्षेत्रमा १०दिन देखी संघर्ष समिति धर्नामा वसेका छन तर कुनै निकायको चासो छैन समाजको अगुवा हरि यादवले वताए ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१ पुष २०७७, बुधबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१ पुष २०७७, बुधबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१ पुष २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१ पुष २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१ पुष २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१ पुष २०७७, बुधबार
Next Post
सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी