Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जोखिम भत्ता नपाएको भन्दै संयोजक यादव गैर जिम्मेवार भएकोमा आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा

न्युजडेस्क न्युजडेस्क
३० मंसिर २०७७, मंगलवार
जोखिम भत्ता नपाएको भन्दै संयोजक यादव गैर जिम्मेवार भएकोमा आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा
78
SHARES
244
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै बाराको आदर्श कोतवाल गापाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै सोमवारदेखि उनीहरू आन्दोलनमा उठेका छन्। सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो। स्वास्थ्यकर्मीलाई गाउँपालिकाले दिन्छु भनेको जोखिम भत्ता नदिए पछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। उनीहरूले पहिलो चरणमा विरोधस्वरुप सोमबार र मंगलबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिँदै आन्दोलन सुरू गर्ने पटेर्वा स्वस्थ्य चौकि प्रमुख नरेश कुमार निधिले बताए।

टेढ़ाकट्टी स्वस्थ्य चौकीमा कार्यर स्वास्थ्यकर्मी सरोज कुमार कान्तले तत्काल स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउन माग गर्दै गाउँपालिका लाई निवेदन समेत दिएको जानकारी दिए। यसैगरी पौष १ र २ गते बिहान १० देखि ११ बजे सम्म १ घण्टा पेन डाउन गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । साथै यो अवधिमा पनि भत्ता उपलब्ध नभए पुष ३ गते देखि गाउँपालिका कार्यालय अगाडी सबै सेवाहरु बन्दगरी अनिश्चितकालीन धर्ना दिने र सोबाट सेवाग्रहीमा पर्न जाने असुविधा प्रति आदर्श कोतवाल गाउँपालिका जिम्मेवार हुने उनीहरुले चेतावनी दिएका छन्।

स्वास्थकर्म्रीहरुको गुनासो सम्बन्धमा गापा प्रमुख मुस्तुफा अन्सारी संग बुझ्दा गापा स्वास्थ्य संयोजक पारस यादवलाई सबै स्वास्थ्य स्वयमसेवक स्वास्थ्यकर्मीहरु लाइ बेला गरि समस्या समाधान गर्न निर्देशन दिएको तर वहाले कुन कारणले बोलाउनु भएन भने बारेमा म लाइ कुनै जानकारी नगराएको बताउनु भयो। गापाको तर्फा बाट कुनै प्रकारको समस्या नरहेको गापा प्रमुख अन्सारीले बताउनु भयो।

गापा स्वास्थ्य संयोजक पारस यादव संग यस विषयमा कुरा गर्दा खोप कार्यक्रम चलिरहेको र त्यस पछी कार्यालय प्रमुख नरहेकोले बैठक बसाउन नसकेको पन्छिदै बताए। तर स्वास्थाकर्मीहरुको भनाइ अनसार हामीलाई जहिले पनि वेवास्ता गर्दै भोलिबादी प्रविर्तिले ग्रसित भएको आरोप समेत लगाएका छन्।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

३० मंसिर २०७७, मंगलवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

३० मंसिर २०७७, मंगलवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३० मंसिर २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३० मंसिर २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३० मंसिर २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३० मंसिर २०७७, मंगलवार
Next Post
देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा

देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

12 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी