Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

न्युजडेस्क न्युजडेस्क
२८ मंसिर २०७७, आईतवार
समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

सहकारी प्रतिनिधिलाई धान खरिद सम्झौता सस्तान्तरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय प्रमुख डा. सुरेन्द्र यादव ।

90
SHARES
280
VIEWS
Share on FacebookShare on Twitter

सोना मंसुली धान मसिनोकी मोटो भन्ने विवाद

पुष्पराज खतिवडा
२८ मंसिर २०७७
बारा
सरकारले तोकेको समर्थन मुल्यमा किसानको धान खरिद गर्न जिल्लाका ५ कृषि सहकारी संस्थाहरु तयार भएका छन् । आईबार संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बारालसँग ती संस्थाहरुले सम्झौता गरेका छन् ।

आगामी पौष मसान्त सम्मको समय सिमामा प्रति सहकारी अधिकतम् ५ हजार मेट्कि टन धान खरिदका लागि सम्झौता भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बाराले जनाएको छ ।

सम्झौता गर्ने सहकारीहरुमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको १५,१८ र १९ नं. वडाका क्रमश साना किसान कृषि सहकारी संस्था लि.डुमरवाना,मनहर्वा र ईनर्वासिरा गरी ३ वटा छन् । यस्तै करैयामाई गाउँपालिकाको १ मा रहेको अर्को साना किसान कृषि सहकारी संस्था लि. तेतरिया र फेटा गाउँपालिका ७ स्थीत रहेको कटेङ्गनमाई कृषि सहकारी संस्था भएको कार्यालयका प्रमुख डा.सुरेन्द्र यादवले बताउनु भयो ।

१८ प्रतिशत सम्मको चिस्यान भएको धान तोकिएको मुल्यमा खरिद गरी १५ दिन भित्र बैंक मार्फत भुक्तानी गर्नुपर्ने प्रावधान छ । धान विक्रि गर्ने किसानको विवरण सहित निर्धारित स्थानबाट मात्रै धान खरिद गर्नु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार किसानको धान खरिद गरे वापत सहकारीलाई प्रति क्विन्टल ११२ रुपैैंयाका दरले सरकारले अनुदान दिने यादवले बताउनु भयो ।
जिल्लामा करिब ७ सयको संख्यामा कृषि सहकारी रहेका छन् । तर ५ वटा सहकारीले मात्रै धान खरिद गर्ने प्रकृयामा भाग लिएका हुन् । सरकारले तोकेको समर्थन मुल्य र बजार भाउमा प्रति क्वीन्टर ५ सय रुपैंया सम्म फरक छ ।

सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७३५ र मध्यम २ हजार ८८५ समर्थन मुल्य निर्धारण गरेको छ । तर जिल्लामा दुबै धान २ हजार ४ सय देखी २ हजार ५ सय सम्म विक्रि वितरण हुँदै आएको जिल्ला कृषि संघ बाराका अध्यक्ष मिश्रलाल सहनीले बताउनु भयो ।

अहिले घाटामै धान किनेर भण्डारण गर्ने र मुल्य वृद्धिका समयमा विक्रि गर्ने योजनामा धान खरिद गर्न लागिएको हो । जस्मा डुमरवानाको आफ्नै खाध्य उद्योग संचालनमा छ । उसले चामल बनाएर विक्रि गर्दै आएको छ । बाँकी सहकारीले खरिद गरेको धान उसैले लिन सक्छ । उसले नलिए खरिद भएको धान सहकारीले गरेर भण्डारण गर्ने र उपयूक्त भाउ पाएका बेला बिक्रि गर्ने योजना भएको वहाँको भनाई छ ।

सोना मंसुली धान मसिनोकी मोटो भन्ने विवाद

सोना मंसुली धान मसीनोकी मोटो भन्ने विषयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बारामा विवाद भएको छ ।

आईतबार धान धान खरिद गर्ने सम्झनौता गर्न ईकाई कार्यालय पुगेका सहकारी प्रतिनिधिहरु र कार्यालयका प्रतिधिनी विच यस विषयमा विवाद भएको हो । मंसुली धान मसिनो अर्थात मध्यम मुल्यमा खरिद गर्नु पर्ने जनाईएपछी विवाद भएको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रलाल सहनीले बताउनु भयो । ईकाई कार्यालयले सोना मंसुली धानलाई मध्यमको सुचिमा राखेपछी किसान प्रतिनिधी र कार्यालय विच सामान्य विवाद भएको हो ।

लामै समय उक्त विषयमा चर्चा भएपछि विभिन्न क्षेत्रका जानकारहरुसँग बुझ्दा समेत केहीले मंसुली धान मोटा र केहीले मसिनो बताउँदा थप समस्या भयो । सरकारका कयौं कृषि विज्ञले समेत मसिनोको सुचिमा मंसुली पर्ने जनाएपछी विवाद समाधानका लागि नार्कको कार्यालय परवानिपुरको सहारा लिनु परेको थियो ।

तराई फल्ने सोना मंसुली धान मोटा भएको परवानिपुर कृषि अनुसन्धन निर्देशनालय(नार्क) का निर्देशक डा. रामवरण यादवले बताउनु भयो । कुनैपनी एकहजारवटा धान जोख्दा २० ग्राम भन्दा बढी भए उक्त धान मोटाको सुचि भित्र पर्दछ । सोना मंसुलीको उक्त परिमाण २१ ग्राम बढी भएकाले उक्त धान मोटा भएको बहाँले बताउनु भयो ।

अन्तत नार्कबाट निर्देशक डा. यादवको सुझावले सोना मंसुली मोटा धान भएको प्रमाणित भएपछि विवाद मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय प्रमुख डा. सुरेन्द्र यादवले बताउनु भयो ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२८ मंसिर २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२८ मंसिर २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२८ मंसिर २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२८ मंसिर २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२८ मंसिर २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२८ मंसिर २०७७, आईतवार
Next Post
पुर्वमन्त्री मंसुरले बाराबाट मागे  प्रधानमन्त्री ओलीको राजीनामा

पुर्वमन्त्री मंसुरले बाराबाट मागे प्रधानमन्त्री ओलीको राजीनामा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी