Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मनहर्वा साना किसानको छैंठौं अघिवेशन सहितको १८ औं बार्षिक साधारसभा सम्पन्न

न्युजडेस्क न्युजडेस्क
२८ मंसिर २०७७, आईतवार
मनहर्वा साना किसानको छैंठौं अघिवेशन सहितको १८ औं बार्षिक साधारसभा सम्पन्न

संस्थाको निर्वाचित टिम

52
SHARES
162
VIEWS
Share on FacebookShare on Twitter

संस्थाको जिम्मा पुन ः खड्का नेतृत्वलाई

बारा

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको छैंठौं अघिवेशन सहितको १८ औं बार्षिक साधारसभा सुक्रबार सम्पन्न भएको छ । कोरोना महामारीका विच सहकारी विभागको साधारणसभा गर्ने सम्बन्धि सुचनाको अधिनमा रहि मंसिर पहिलो साताबाट वडागत रुपमा संचालीत वार्डसभा समापान समेत आज समापन भएको हो ।

संस्थाको अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि पूनःनयनकला खड्काको नेतृत्वमा १३ सदस्य संचालक समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा पुनः फुलकुमारी बस्नेत चयन हुनु भएको छ ।

त्यसै गरी संचालकहरुमा शर्मिष्ठा दाहाल, चम्पा देवी ,संचराम थिङ्ग , टककुमारी उप्रेती भेटवाल, तीलेसरी देवी थरुनी ,आशा रानामगर रहेका छन् । यस्तै मुना चौधरी ,रोशा खातुन , श्यामता कुमारी ,तारा अधिकारी र मुन्नी कुमारी भण्डारीलाई अघिवेशनले संचालकमा चयन गरेको हो । यस्तै पूनः सुनिता सापकोटाको संयोजकत्वमा लेखा समिति समेत गठन भएको संस्था अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

संस्थाले बार्षिक साधारणसभका अवसरमा ३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार सहित सम्मान गरेको छ । यस्तै जिल्लालाई कार्यक्षत्र बनाई चर्चित टेलीभिजन न्युज २४ तथा नयाँ पत्रिका दैनिकमा कार्यरत जीतपुरसिरा उपमहानगरपालिका १ पथलैया निवासि पत्रकार बसन्त खतिवडालाई समेत पत्रकारीता सम्मान गरेको छ । भने संस्थामा कार्यरत कर्मचारीहरु मध्य बर्ष कर्मचारीका रुपमा मुना न्यौपाने सभामा सम्मानित भईन् ।

पत्रकार बसन्त खतिवडा सम्मानित हुँदै

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको १७,१८ त्यस्तै कलैया उपमहानगरपालिका २४,१६,१,२,४,२६ र २७ नं. वडामा २ हजार ४ सयबढी महिला सदस्य आवद्ध छन् । करिब ४१करोड कारोबार गरी १करोड १५ लाख नाफा गरेका संस्थाले जनाएको छ । उक्त मुनाफाबाट संस्थाको १८ बार्षिक साधारणसभाले आवद्ध सदस्यहरुलाई १५ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय समेत गरेको छ ।

प्रदेशसभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक शिव प्रसाद अधिकारी, प्रदेश २ स्थति कृषि संघका सचिब पुनदेव प्रसाद रौनियार, कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाकी अधिकृत कृष्णमाया सुवेदी, साना किसान कृषि सहकारी संस्था भोडाहाका अध्यक्ष विन्दा सिंह लगायतले बोल्नु भएको थियो ।

निर्वाचित संचालक एवं लेखा समितिका पधादिकारीहरुलाई प्रमुख अतिथी समेत रहनु भएकी पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य साहले अविर लगाए बधाई ज्ञापन गर्नुभएको छ ।
कार्यक्रम संस्था अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फुलकुमारी बस्नेतको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२८ मंसिर २०७७, आईतवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२८ मंसिर २०७७, आईतवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२८ मंसिर २०७७, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२८ मंसिर २०७७, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२८ मंसिर २०७७, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२८ मंसिर २०७७, आईतवार
Next Post
साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिरामा चोरी

साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिरामा चोरी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी