Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिमरामा मानव अधिकारकर्मीको प्रदर्शन “आणविक अस्त्र चाँहिदैन, शान्ती मास्न पाईदैन”

न्युजडेस्क न्युजडेस्क
२८ मंसिर २०७७, आईतवार
सिमरामा मानव अधिकारकर्मीको प्रदर्शन “आणविक अस्त्र चाँहिदैन, शान्ती मास्न पाईदैन”
65
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

बारा
आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् भन्ने नाराका साथ ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा जिल्लाको सिमरामा प्रदर्शन भएको छ ।

विहिबार अपराहन्न एयरर्पोट चोक सिमरामा मानव अधिकार तथा शान्ती समाज बारा शाखाको आयोजनामा प्रदर्शन भएको हो । हरेक वर्षको १० डिसेम्बर अर्थात आजकै दिनमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ ।

सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाईने गरिएको हो ।

दुईदर्जन बढीको संख्यामा उपस्थित शान्ति समाज बाराका सदस्यहरु “युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ” । “आणविक अस्त्र चाँहिदैन, शान्ती मास्न पाईदैन” । आणविक अस्त्र नष्ट गर । युद्ध निषेध ः शान्ति विषेश लगायतका नारा लेखिएका प्ले कार्ड हातमा बोकेका थिए ।

अधिकारकर्मीहरुको कार्यक्रमले अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रन्स, भारत, उत्तरकोरिया र ईजरायलमा रहेका आणविक भष्टी नष्ट गर्न आग्रह गरेका छन् । यसका साथै आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर । कोभिड कहरबाट बाँच्न सकिन्छ , तर आणविक कहरबाट कस्ले बचाउने भन्ने अन्तराष्टिय माग सहित नेपाल सरकारलाई आणविक हतियार निषेध सन्धी अनुमोदन गर्न माग गरेका छन् ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष हरि प्रसाद थपलिया, केन्द्रिय आर्थिक समितिका सदस्य एवं पूर्व जिल्ला सभापतीहरु थीर बहादु श्रेष्ठ अर्का पूर्व सभापती रघुनाथ लामिछाने,पूर्व उपसभापती पुष्पराज खतिवडा, वर्तमान कार्यसमितिका सचिव लक्ष्मण साह लगायत कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

आणविक अस्त्र उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाजको विशेष अभियानमा काठमाण्डौ स्थीत विभिन्न देशका ९ वटा दुतावास अगाडि एकसाथ प्रदर्शन भएको छ । भने बारा,पर्सा लगायत देशका तीन दर्जन बढि जिल्लाहरुमा समेत प्रदर्शन भएको शान्ति समाजका केन्द्रिय सभापती उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

आणविक अस्त्रको विश्वव्यापी उन्मुलन,आणविक हतियारहरुको निर्माण र परिक्षणमा पूर्ण प्रतिवन्धको मागसहित मानव अधिकार तथा शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको वहाँले बताउनु भयो । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था हो ।

यस्तै कार्यक्रममा सहभागिहरुले जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा निवासी जन्मजात अपाङ्गता रहेका ६३ बर्षिय दिल बहादुर बस्नेतलाई आर्थीक सहयोग समेत गरेका छन् । न्यानो कपडा खरिदका लागि १ हजार १७० रुपैंया सहयोग गरिएको समाजका सचिव लक्ष्मण साहले जानकारी दिनुभयो ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२८ मंसिर २०७७, आईतवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२८ मंसिर २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२८ मंसिर २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२८ मंसिर २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२८ मंसिर २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२८ मंसिर २०७७, आईतवार
Next Post
मनहर्वा साना किसानको छैंठौं अघिवेशन सहितको १८ औं बार्षिक साधारसभा सम्पन्न

मनहर्वा साना किसानको छैंठौं अघिवेशन सहितको १८ औं बार्षिक साधारसभा सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

12 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी