Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मधेशी पत्रकार समाज नेपाल बाराको अध्यक्षमा पाण्डे

न्युजडेस्क न्युजडेस्क
२७ मंसिर २०७७, शनिबार
मधेशी पत्रकार समाज नेपाल बाराको अध्यक्षमा पाण्डे
49
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

संघीय लोकतान्त्रिक गणतन्त्रमा संचारको भूमिका अत्यन्त आवस्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरा लाइ समाजको सामु जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रति बद्धता जनाएका छन्। तर हालको अवस्थामा हाम्रा समाजमा भए गरेका समस्या लाइ बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरा लाइ औल्याउदै त्यस्ता गतिविधि बाट माथि उठेर मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी पत्रकार समाज नेपालको प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा अनिल कुमार वर्माको संयोजकत्वमा नया समिति चयन गरिएको छ ।

जिल्ला कार्य समिति १४ सदसीय सर्ब सहमतिले अध्यक्ष पदमा अमरेश कुमार पाण्डे, कार्यकारी उपाध्यक्षमा सन्ध्या धीताल, उपाध्यक्ष सरोज पटेल, कोषाध्यक्ष अभय दुबे, सचिव मानिकचन साह, सह सचिव उपेन्द्र कु पासवान, सदस्य महमद अन्सारी, शैलेश तिवारी, समी अख्तर, आशा गुप्ता, अन्चली तिवारी, दिंबंधु कुमार साह (शम्भु कुमार साह), श्याम साह, संजु राम मोची र सलाहकारमा मुना प्रसाद साह र अनिल कुमार वर्मा रहेका छन् ।

मधेशी पत्रकार समाज बाराले समस्यामा परेका पत्रकार लाइ चाहिने सहयोग गरि समस्याको समाधान गर्ने तथा उत्पीडनमा परेका सर्वसधारनको अवाजलाइ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उधेश्यले यस संगठनको निर्माण गरिएको छ। बिगतको समस्या लाइ औल्याउदै बिधमान समस्या बारेमा पत्रकारिताको भूमिका न्यून रहेको बारेमा विशेष ध्यानाकर्षण गरि अगाडी बढ्ने समेत अध्यक्ष पाण्डेले जनाएका हुन्। तयस्तै समाजका अध्यक्ष पाण्डेयले आउने दिनमा बाराका कुनै पत्रकार माथि कुनै प्रकारको समस्या परेको खण्डमा आफुहरु पनि त्यसको लागि जुन सुकै कदम चाल्न पछी नहट्ने जनाएका छन्।



यो पनि पढ्नुहोला !

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न
अन्य

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

२७ मंसिर २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२७ मंसिर २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२७ मंसिर २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२७ मंसिर २०७७, शनिबार
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)
अन्य

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

२७ मंसिर २०७७, शनिबार
बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु
अन्य

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

२७ मंसिर २०७७, शनिबार
Next Post
सिमरामा मानव अधिकारकर्मीको प्रदर्शन “आणविक अस्त्र चाँहिदैन, शान्ती मास्न पाईदैन”

सिमरामा मानव अधिकारकर्मीको प्रदर्शन “आणविक अस्त्र चाँहिदैन, शान्ती मास्न पाईदैन”

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी