पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुने भएको छ । सामाजिक परम्पराअनुसार उनीहरुबीच शुक्रबार विवाह हुने तयारी छ ।

विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थित हुने जनाइएको छ ।

सम्वन्धित समाचार :